निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुस्ताङमा हिमपात, कृषक उत्साहित

मुस्ताङमा आज विहानै वाट वाक्लो हिमपात भैरहेको छ । तब्ब्तिसँग सीमा जोडएिको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हमिाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो ।

त्यस्तै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर आसपासका क्षेत्रमा हिमपात भएका कारण जनजिवन कष्टकर भइरहेको छ ।
हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे हुन थालेको मुक्तनिाथ मन्दरि ब्यवस्थापन समतिकिा कोषाध्यक्ष प्रमेश गुरूङले बताउनुभयो । मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएका कारण चसिोले जनजीवन प्रभावति भएको छ । मुस्ताङमा यो सजिनको पहलिो हमिपात भएको छ ।


मुस्ताङमा बदिा मनाउन गएका पर्यटकलाई सुरक्षति बस्न जल्लिा प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रमुख जल्लिा अधकिारी वष्णिुप्रसाद भुषालले जल्लिाभर हमिपातबाट हुनसक्ने सम्भावति जोखमिलाई मध्यनजर गरी सुरक्षा नकिायलाई समेत अर्लट राखएिको छ ।

प्रजअि भुषालले भन्नुभयो,हिमपात र वर्षाले पर्यटकलाई प्रभावति बनाउन सक्छ, यस समयमा यात्रा नगर्न सचेत बनाएका छौ ।’’ गतवर्ष हिमपात नभएको मुस्ताङमा यसपटको हिमपातबाट कृषक भने उत्साहित छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img