पर्वत : देशभरका श्रष्टा तथा लोक तथा दोहोरी कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल पर्वत शाखाको २०औं साधारण सभा एवम् श्रष्टा तथा कलाकार सम्मान कार्यक्रम शनिवार पर्वत कुश्मामा सम्पन्न भएको छ ।
प्रतिष्ठानले देशभरका ७७ वटै...
५ भाद्र २०८१।
पर्वतमा १ हजार ६ सय १९ पशुमा कृत्रिम गर्भधान गरिएको छ ।
भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार गत आवको असार सम्म १ वर्ष मा १६१९ पशुमा कृतिम गर्भधान गरिएको कार्यालयले जनाएको छ ।
यसरी सिमेन...
पर्वत-नेपाल उद्योग व्यापार महासङ्घ पर्वतको प्रथम अधिवेशनबाट दीपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले सनिबार सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा टेकबहादुर...
श्रावण ३१, २०८१ ।पर्वतमा १ लाख ४ हजार ३ सय ८० वटा पशुहरुलाई खोप लगाइएको छ ।
गत आ वको असार मसान्त सम्म भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशुलाई खोरेत, पिपिआर , रेविज क्लासकिल स्वाईनफिवर ,...
श्रावण ३० , २०८१ ।पूर्वधार विकास कार्यालय पर्वत बाट योजना सम्झौता भै असार मसान्त सम्म मा १२२ वटा योजना सम्पन्न भएका छन् । प्रदेश सरकार र संघको गरि कुल १५२ वटा योजना रहेकोमा १२२ वटा योजना सम्पन्न भएको कार्यालयले...
२९ साउन, पर्वत । कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बार्षिक कार्यक्रम सार्वजनिक भएको छ ।
कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजीत एक कार्यक्रमका वीच लाभान्वित कृषकका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु तथा पत्रकारहरुका...
पर्वतमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ। सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका...
श्रावण २४ पर्वत ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतको आ व २०८०।२०८१ को समग्र प्रगती सार्वजनिक भएको छ । कार्यालयको गत आवको भौतिक प्रगती ९७.७७ प्रतिशत र वित्तिय प्रगती ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।गत आ.व.मा कार्यालयको कुल वजेट...
पर्वत : वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार यही साउन २ गतेदेखि साउन २२ गतेसम्म २१ दिनमा नै ५६ जना विरामीमा...
पर्वत /
लागू औषध बेचबिखन गर्ने चार जना महिलालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन बरामका अनुसार पक्राउ परेकाहरूमा कुश्मा नगरपालिका–७ खरेहामा डेरा गरी बस्ने २१ बर्षिया रोशनी नेपाली, सोही...