निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

मोती सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्थाको बाह्रौँ वार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न्

। रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको मोती सामुदायिक महिल वचत तथा ऋण सहकारी संस्थाको बाह्रौ वार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार मोति सामुदायिक पुस्तकालयको सभाहलमा एक समारोहका साथ...

एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक परिक्षण सम्पन्न

पौष १२ पर्वत /एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक परिक्षण सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्रले पर्वतमा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सामाजिक परिक्षण सम्पन्न भएको हो...

पर्वत महोत्सवमा दोहोरी गीत प्रतियोगिता ,प्रथम पुरस्कार १ लाख ३३ हजार

८ पौष पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सवमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको हो । महोत्सव यहि पुस नौ गतेदेखि...

पर्वतको शंकरपोखरीमा बाल कचहरी, बालमैत्री विद्यालय बनाउन विद्यार्थीको माग

७ पौष २०८२ पर्वत /पर्वतको फलेवास ३ शंकरपोखरीमा वालकचहरी सम्पन भएको छ । सुक्रवार फलेवासको राम माध्यमिक विद्यालयमा आयोजना गरिएको वालकचहरीमा वालवालिकाहरुले खुलेरै आफ्ना समस्या रखेका छन् ।बाल कचहरीमा बालमैत्री विद्यालय बनाउनु पर्ने माग सहित विद्यालय जस्तो पवित्रा संस्थामा...

स्वधर्म माबिको ६६ औं वार्षिकोत्सब सम्पन्न

स्वधर्म माबिको ६६ औं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, अक्षयकोषबाट प्राप्त ब्याज मार्फत पुरस्कार वितरण, शिक्षक, अभिभावक तथा अक्षयकोषदातालाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक...

पौष ९ गतेबाट सुरु हुने आठौं पर्वत महोत्सवको तयारी तिब्र

१ पौष,पर्वत – पौष ९ गतेदेखी १९ गतेसम्म सञ्चालन हुने आठौं पर्वत महोत्सवको तयारी तिव्र रुपमा अघि बढेको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा ८औँ पर्वत महोत्सव सञ्चालन हुँदैछ । महोत्सवका लागि आवश्यक भौतिक संरचना, स्टल निर्माण लगायतका...

पर्वतको ठुलिपोखरीमा मुटुरोग शिविर, ४ सय ५० जनाको परिक्षण

२८ मंसिर / कुश्मा आधारभुत अस्पताल ठुलिपोखरीमा १ दिने मुटुरोग शिविर सम्पन्न भएको छ । शिविरमा ४ सय ५० जनाको मुटु परिक्षण गरिएको छ । शिविर सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोग र कुश्मा आधारभुत अस्पताल ठुलिपोखरीको सहयोगमा सम्पन्न...

प्रदेश अस्पताल कुश्मा पर्वतको अध्यक्षमा परियार नियुक्त

२०८२,पर्वत- प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम बहादुर परियार शिव’ नियुक्त हुनुभएको छ । दलित अधिकारकर्मीको रुपमा जिल्लामा सक्रिय रहदै आउनु भएका परियारलाई प्रदेश सरकारको स्वास्थ्य संस्थान व्यवस्थापन सम्वन्धी नियमावली अनुसार...

महाशिलामा राष्ट्रपति रनिङशिल्ड सम्पन्न , सुर्य माबि बन्यो च्याम्पियन

२१ मंसिर/ पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य माध्यमिक विद्यालय महाशिला १ होश्राङ्दी च्याम्पियन बनेको छ। महाशिला ३ स्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा सुर्य माविले उत्कृष्ट प्रदर्शन गर्दै १०...

पौष ९ देखि १९ गतेसम्म कुश्मामा पर्वत महोत्सव हुँदै

पर्वत उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को अवसरमा महोत्सवको आयोजना हुन लागेको...
632 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img