३० बैशाख २०८२/
पर्वत-प्रदेश अस्पताल कुश्मा पर्वतमा अस्पताल संचालनको ३५ बर्षपछि जिल्लामै पहिलोपटक फिजियोथेरापी सेवा सुरु भएपछि बिरामीहरुलाई सहज भएको छ ।
गत पुष महिनाबाट अस्पतालमा सुरु भएको फिजियोथेरापी सेवाबाट हाडजोर्नी तथा नशा सम्बन्धि समस्या भएका धौलागिरी क्षेत्रका...
पर्वत-नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको...
पर्वत । सामाजिक विकास कार्यालयको सहयोगमा मिडिया संग सामाजिक विकास कार्यालय रेडियो कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको आव २०८१/ २०८२ को वार्षिक कार्यक्रम अर्न्तगत मिडिया संग सामाजिक विकास कार्याक्रम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । यस कार्यक्रम...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कोटीहोममा एक सय कुण्डमा दैनिक...
काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।
नागढुङ्गा(मुग्लिङ सडक योजना पूर्वी खण्डले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी...
१६ वैशाख, पर्वतको विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा बिहादी खोप समवन्य समितिका प्रमुख परविन गुरुङले एक कार्यक्रमका वीचमा बिहादीलाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना सहितको पालिका पानमा बत्ति...
हङकङ /
२८ अप्रेल २०२५ /
चारभञ्याङ तमु समाज हङकङ सामाजिक कार्यमा क्रियाशिल वन्दै गएको छ । रोजगारिको शिलशिलामा विदेशमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुले आपसी सदभाव र एकताका लागि संगठन वनाएर विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।
चारभञ्याङ तमु...
काठमाडौं । संगीतकार खेम सेन्चुरी र गायिका शान्तिश्री परियारले ‘अरेली काँडैले’जस्ता चर्चित गीतको सिर्जनामा सहकार्य गरे । उक्त गीत गतवर्ष युट्युबमा १० करोड भ्यूज पाउने पहिलो नेपाली लोकगीत बन्यो ।
२०८१ सालको तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा खेमले संगीत...
पोखरा । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे विस्तृत अध्ययन गरेर रिपोर्ट तयार गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी घोटाला र अनियमितता भएको निष्कर्ष निकालेको छ ।
उक्त...
पर्वत- यहाँको एक गाउँका युवाहरूको सक्रियता र सहयोगमा गाउँका १७ घर परिवारको स्वास्थ्य बिमा गरिएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं ६, फलामखानीका विपन्न, एकल महिला, अपांग व्यक्ति र मृगौला पीडितको स्वस्थ्य बिमा गरिएको हो । फलामखानी घर...