निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

कुश्मा नगरपालिकाले युवाहरूलाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने ।

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने वा रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै ६ वटा सीपमूलक तालिमहरू निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ ।नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा...

कालीगण्डकी नदीले बगाएर बेपत्ता भएकी महिलाको शव भेटियो ।

१ बैशाख २०८२ पर्वत /कालीगण्डकी नदीले बगाएर बेपत्ता भएकी पर्वतको महाशिला गाउँपालिका वडा नं ५ घर भई पोखरा बस्ने ३८ वर्षिया विष्णु पन्तको शव भेटिएको छ । बाग्लुङको जैमिनी नगरपालिका-५, बिनामारे स्थित कालीगण्डकीको किनार निरिङे घाटमा शव भेटिएको जिल्ला...

पर्वतको फलेवासमा तेस्रो मेयरकप ,वडा स्तरिय खेलकुद प्रतियोगिता आयोजना

पर्वतको फलेवास नगरपालिकाको आयोजनामा तेस्रो मेयरकप वडा स्तरिय खेलकुद प्रतियोगिता सोमवार वाट शूरु भएको छ ।फलेवास नगरपालिका ८ ठानामौलाको खेल मैदानमा प्रतियोगिताको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तिवारीले खेलकुदको प्रवद्र्धन मार्फत...

फलेवासमा इलाका प्रहरी कार्यालय वनाउन स्थानीयद्वारा जग्गा हस्तान्तरण

पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. ५, खानीगाउँ पिप्लेमा इलाका प्रहरी कार्यालयको भवन निर्माण हुने भएको छ । खानीगाउँमा रहेको अस्थायी प्रहरी पोष्टलाई इलाका प्रहरी कार्यालय भवन बनाउन स्थानीयले जग्गा सहयोग गरेका छन् । जग्गाको लालपुर्जा मंगलबार एक कार्यक्रमको...

प्रदेश अस्पताल कुश्मा, पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन सम्पन्न

पर्वत- प्रदेश अस्पताल कुश्मा, पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन तथा प्रस्तुतिकरण सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रम आइतबार र सोमबार कुश्मामा सम्पन्न भएको हो ।  प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका महानिर्देशक खिम बहादुर खड्काको उपस्थितिमा...

दक्षिण कोरियामा डढेलो : मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौँ — दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन्। कोरियाली सञ्चार माध्यमहरूका अनुसार, मार्च २१ मा सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो...

पर्वत जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तरगत बोल्ने कला सम्बन्धी तालिम सम्पन्न 

पर्वत : पर्वत जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तरगत प्रभावकारी तरिकाले सार्वजनिक रूपमा बोल्ने कला सम्बन्धी तालिम सम्पन्न भएको छ । युवामा नेतृत्व सीपको विकास, विधिको शासन, आर्थिक न्याय, विश्वबन्धुत्व र मानव सेवामा समर्पित व्यक्तित्व निर्माण गर्ने लक्ष्यसहित आयोजना भएको...

पाङ युवा क्लबको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङमा स्थापित पाङ युवा क्लबको आयोजनामा गाेडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको क्लबले बागलुङ र पाङ अदुवावारी जाेड्ने पुलकाे वरपर  र नुवार भवानी बालविकास केन्द्र सम्म सरसफाइ  गरेकाे...

चैत ११ गते एमाले पर्वतले जनसचेतना कार्यक्रम गर्ने ,

/पर्वतचैत ७गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले गणतन्त्रका पक्षमा जिल्ला भर जनसचेतना कार्यक्रम गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय कुस्मामा बसेको जिल्ला कमिटीको दोस्रो सचिवालय वैठकले गणतन्त्रका पक्षमा जनपरिचालन सहित सबै वडामा कार्यक्रमगर्ने निर्णय गरेको जिल्ला कमिटी पर्वतका...

धवलागिरी क्याम्पसमा अनेरास्ववियुकी आश्मिन शेख विजयी

धवलागिरी वहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा आश्मिन शेख निर्वाचित भएकी छन् । अखिल संयूक्क्त प्यानलवाट प्रतिष्प्रधा गरेकी अनेरास्व्वियूकी शेख ५५२ मत ल्याएर विजय भएकी हुन् । उनकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदार दीपक सुवेदीले...
636 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img