निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

शहिद दिवसको अवसरमा सम्मान तथा राहात वितरण कार्यक्रम सम्पन्न ।

२०८० माघ १६ गते, कुश्मा, पर्वत । ७८औं शहिद दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्मावजारमा एक विशेष समारोहका विच राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा लगायत शहिद परिवारलाई सम्मानको साथ विभिन्न संघसंस्थाहरुलाई राहात सहयोग प्रदान गरिएको छ । विगत ३० वर्ष देखि...

पर्वतको फलेवासमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल, २०८० पौष, पर्वतको फलेवासमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार जिल्ला प्रहरी कार्यलय पर्वतको आयोजनामा फलेवासको खानिगाउँमा विभिन्न सरोकारवला नागरीकाहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समुदायमा भएका समस्याहरुको पहिचान गरी...

पर्वतको फलामखानीमा वडा कार्यालय बाटै सामाजिक सुरक्षाभत्ता वितरण , बृद्धबृद्धाहरुमा खुसीयाली

दिल सागर विसी पर्वत७ पौष २०८० पर्वत/पर्वतको महाशिला गाउँपालिका वडा नं.६ फलामखानीमा वडा कार्यालय वाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि समाजिक सुरक्षा भत्ता विारण गरिएकोवडा अध्यक्ष गोविन्द वहादुर विकले जानकारी दिनु भयो...

मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सँस्थाको साधरण सभा सम्पन्न ।

रामचन्द्र भुसाल, २०८० माघ, ०६/ पर्वतको फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँमा सञ्चालित मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सँस्थाको दशौँ बार्षिकोत्सव समारोह तथा छैटौँ साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच सहकारीमा आवद्ध विभिन्न...

जिल्ला प्रशासन कार्यालय पर्वतको त्रैइमासिक प्रगती सार्वजनिक

पर्वत/ जिल्ला प्रशासन कार्यालय पर्वतले गत ३ महिनाको त्रैइमासिक प्रगती सार्वजनिक गरेको छ । बुधबार पत्रकारहरुको उपस्थितिमा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले ३ महिनाको कार्य प्रगती सार्वजनिक गर्नुभएको हो । पुस...

अहिंसावदि रेडियो पर्वतको १२ औँ वार्षिकोत्सव सम्पन्न

।रामचन्द्र भुसाल, २०८० पौष २९, फलेवास । अहिंसावदि रेडियो पर्वतको १२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । अहिंसावदि संगठनले विधिवत रुपमा जिम्मेवारी लिएको १२ बर्ष पुगेको अवसरमा १२औं वार्षिककोत्सव सम्पन्न भएको हो । आजभन्दा १७ वर्ष पहिले वि.सं २०६३ सालमा...

मह उत्पादन वढेपछी कृषकहरु उत्साहित

पौष पर्वत । गत केही वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भए पछि पर्वत फलेवासका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष मह उतपादन कम हुदा निरास भएका कृषकहरु यस वर्ष भने खुसी भएका छन् । पछिल्लो चरणमा फलेवासका कुर्घा...

आन्तरिक पर्यटकको रोजाइ बन्दै ,लाम्तुन होमस्टे

      दिल सागर बिसी /पर्वत/ग्रामिण क्षेत्र पर्वतको महाशिला गाउपालिका ४ मा रहेको लाम्तुन ग्रामिण होमस्टे आन्तिरिक पर्यटकको रोजाई वन्दै गएको छ ।गाउँमा चिटिक्क पारेर सजाईएका घरहरुमा घरवास संचालन, लोक संस्कृति र प्रकृति दुवै देख्न पाइने हुनाले आन्तरिक पर्यटक वढ्न...

गैसस महासंघ पर्वतको साधारणसभा तथा जिल्ला नागरिक सम्मेलन सम्पन्न

१७ पौष, पर्वत / गैेसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २४ ओै साधारण सभा तथा जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ। मंगलवार कुश्मामा साधारणसभा तथा नागरिक सम्मेलन सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि गण्डकी...

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई प्रहरीले कार्यालयवाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा पराजुली पक्राउ परेका हुन् । पराजुलीलाई पोखरा पठाउने तयारी भएको...
647 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img