जेष्ठ १२/सामाजिक संस्थालाई सरकारले कर र भ्याट लगाएको विरोधमा गैसस महासंघ पर्वतले प्रमुख जिल्ला अधिकारी र कर अधिकृत मार्फत अर्थमन्त्रिलाई ज्ञापन पत्र वुझाएका छन् ।
मुनाफारहित कार्य गर्ने सामाजिक संघ संस्थाको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यता भएपनि...
जेष्ठ १०पर्वतको फलेवास ८ ठानामौलामा रहेको तिनधारे प्राविका विद्यार्थीहरुलाई समाज सेवी क्या.देउ व गूरुङले शैक्षिक सामाग्री सहयोग गर्नू भएको छ । फलेवास ८ ठानामौला घर भै हाल काठमाडौ वस्दै आउनुभएका गूरुङले विद्यालयमा अध्ययनरत ३५ जना विद्याथीहरुलाई विद्यालय पोषक सट...
६ जेष्ठ पर्वत /पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपालले २८औ स्थापना दिवसकोे अवसरमा आज विबिध कार्यक्रम सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८मा स्थापनाभै विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रिय...
रामचन्द्र भुसाल / पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा अवस्थित भवानि विद्यापिठ माध्यमिक विद्यालयको ७० औँ वार्षिकोसत्सव समारोह सम्पन्न भएको छ । सोमबार मुल समारोहका साथ वार्षिकोत्सव सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले जानकारी दिनुभयो । पर्वत जील्लाको...
मे १५, २०२३ कनेक्टिकट, अमेरिका/
कनेक्टिकट नेपाली समाज नेकोन, युएसले २५६७ औं बुद्ध जयन्ती मनाउँदै संस्थाको वार्षिक मुखपत्र कनेक्टिकट चौतारीको विमोचन गरेको छ । स्थानीय वल्लाभधाम मन्दिरमा भएको उक्त कार्यक्रमलाई दुई चरणमा विभाजन गरि सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो...
पर्वत, ३० बैशाख /नेपाल पत्रकार महासङ्घ पर्वतले सदस्यता शुद्धिकरण अभियान लागु गर्ने भएको छ । सदस्यता नवीकरण सम्बन्धी कार्यविधि–२०७६ र हालै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय अनुसार कर्मचारी, राजनीतिक दलका क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहमा रहेका कार्यसमिति...
२६ वैशाख २०८०/पर्वतको चारभञ्ज्याङ क्षेत्र फलेवास ९ भंगरामा रहेको ऐतिहासिक धार्मिक स्थल बज्रमार भगवति देवि मन्दिर, पुन निर्माणका लागि चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्य समितीले आर्थिक सहयोग प्रदान गरेको छ । मन्दिर, पुन निर्माणको लागि ११ लाख ८३ हजार...
काठमाण्डाै – सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएको छ । उपप्रधान, रक्षा एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले साेमवार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सहमतिपत्रमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू...
१४ बैशाख /जिल्ला प्रशासन कार्यालय पर्वत लगायत जिल्लाका विभिन्न सरकारी तथा सरकारी स्वामित्वका निकायहरुले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएका छन् । जिल्ला प्रशासन कार्यालय सहित करदाता सेवा कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, मालपोत कार्यालय, जिल्लाका सात...