१२ वैशाख पर्वत / पर्वतमा औलो निवारणको चरणमा रहेको छ । विश्व औलो दिवशको अवसरमा सरोकारवालाको बिचमा गरिएको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले औलो निवारणमा ठूलो सफलता हासिल गरेको जनाएको छ ।
विगत दुई वर्षमा औलोका एकजना पनि बिरामी नदेखिएको हुनाले...
१० वैशाख २०८० ।पर्वतको फलेवास नगरपालिका वडा नंं ३ खलडाडा विरौटा नजिक रहेको कालिका सामुदायिक वनमा आगालागीहूदा बन डढेर नष्ट हुनुका साथै खानेपानीका पाईप समेत जलेका छन् । खानेपानीको पाईप जल्दा वस्तीमा पानीको समस्य रहेको छ ।वनमा आगालागीहुदा सो...
पर्वत / गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकाहरू बजार क्षेत्रबाहिर रहेका धाराको खोजीमा जान्छन्। बिहान र बेलुका गरेर धारामा दैनिक आठ घण्टा पानीको आपूर्ति हुने गरेको कुश्मामा यति वेला पानीको आपूर्ति ह्वात्तै घटेको छ।
अड्कलेर छोडिएको केही पानी मात्रै...
पर्वत –जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ।
अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा...
२४ चैत्र २०७९विश्व स्वास्थ्य दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतले दिवसको अवसरमा स्वास्थ्यकर्मीहरु विच अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालयका नि प्रमुख शन्तोष पौडेलले पछिल्लो समयमा...
चैत्र १९ पर्वत/
समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीहरुका लागि तालिम संचालन गरिएको छ ।
बालरोगको एकिकृत व्यवस्थापन गर्न ६ दिने तालिम आजवाट पर्वत कुश्ममा संचालन भएको हो ।पर्वत जिल्लाका स्थानिय तहमा रहेका स्वास्थ्य केन्द्रमा कार्यारत स्वास्थ्य...
१५ चैत, जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ ।
ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर...
पर्वत । शैक्षिक सुधारका लागि पर्वतको कुश्मा १० पिपलटारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक शिक्षा कमजोर भएको जनगुनासो वढ्न थालेपाछी पूर्णेश्वर भूपू समाजको पहलमा अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको हो ।प्रतिनिधिमूलक उपस्थिति गराइएको उक्त कार्यक्रममा फरक अभ्यास गर्दै...
पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटोको अवस्था पहिचान गर्न फागुन ८ र ९ गते मिलनचोकमा कृषकहरुले खेतबारीबाट ल्याएको माटोको नमुना परिक्षण गरिएको हो ।
“दिगो कृषि उत्पादनका लागि माटोको भौतिक, रासायनिक तथा...
चैत्र १२ पर्वत
पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी रुपमा संचालन हुन सकेको छैन । विगत वर्ष देखी पर्वतका १३ वटा स्वस्थ्य संस्थावाट सेवा प्रदान गर्नेगरि कार्याक्रम अगाडी वढाइएपनि लामो समय पुग्दा समेत उपलब्धी प्राप्तीमा समस्या देखीएको छ ।
विभिन्न समस्यमा...