३१ असोज पर्वतनिर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै पर्वतका एक जना शिक्षकलाई स्पष्टिकरण माग गरिएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं ४ बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीलाई स्पष्टिकरण सोधेको छ ।
आइतवार मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको...
३० असोजडडेल्धुरामा एकीकृत समाजवादी गठबन्धन वाट वाहिरिएको छ । शनिवार संयूक्त पत्रकार सम्मेल गर्दै पार्टीले यस्तो जानकारी दिएको हो । गठवन्धन वाट वाहिरिए पनि एकीकृत समाजवादी र नेपाली कांग्रेस( बीपी ) ले भने सहकार्य गरेर चुनावमा जाने घोषणा गरेका...
२७ आश्विन पर्वत /आर्थिक उन्नतीका लागि लामो समय विदेशमा श्रम र पसिना वगाएका पर्वत शंकरपोखरीका मिन प्रसाद भुषाल यतीबेला आफ्नै कृषि व्यवसायमा रमाएका छन् । उमेरले ४० पुगेका भुषाल साझ विहान आफ्नै तरकारी वारीमा भेटिन्छन् । छुट्टीमा घर आएका...
काठमाडौप्रधानमन्त्री शेर वहादुर देउवाको मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै उम्मेदवारी विरुद्ध उरेको उजुरी खारेज भएको छ । देउवा विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो । मतदाता परिचय पत्रमा पिन्ट गर्ने क्रममा जन्ममिति...
२०७९ आश्विन २३ । पर्वत आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको प्रतक्ष निर्वाचन तर्फको उम्मेदवारी दर्ताका लागि पर्वतका दलहरु अन्तिम तयारीमा जुटेका छन् । आजै उम्मेदवारी दर्ता गर्नका लागि दलहरुले उम्मेदवारहरुको टुंगो लगाएका हुन् ।प्रतिनिधी...
गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २३ औं साधारणसभा तथा आठौ जिल्ला नागरिक सम्मेलन सोमवार सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती पर्वतका संयोजक विष्णुराम वि.क.ले गैसस महासंघ नेपालले बदलिँदो परिवेशमा आफुलाई जिल्ला समन्वयको भुमिकामा उभ्याएर जिल्ला भर र पालिकाहरुमा समन्वयकारी...
६ आश्विन २०७९ पर्वतपर्वतमा सामाजिक सेवा दिवस बिबिध कार्यक्रम गरि मनाइएको छ । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा सामाजिक विकास कार्यालय पर्वत, गुडनेवर्स इन्टरनेशनल नेपाल र सोडेक नेपालको साझेदारीमा सामाजिक सेवा दिवस मनाइएको...
पर्वत –स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४ महिना नवित्दै पर्वतमा ६ सय मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङक अनुसार पर्वतमा गत स्थानीय तहको निर्वाचनमा भन्दा ५ सय ९९ बढी मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले नामवली संकलनमा...
दशैं नजिकिदै जादा चामलमा होलसेल व्यापारीले मनपरी मूल्य ताकेको र अनुगमनकारी निकाय पनि मौन बसेको संघका अधिकारीहरु बताउँछन् ।
१० दिन पहिले १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले १९ सय ५० देखि २ हजार...
पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै जिल्लाका विभिन्न स्थानमा पुगेर गरिने चेकजाँचलाई बाक्लो बनाएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार नेपालीहरुका महान चाड नजिकै...