निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

बिपत व्यवस्थापनका लागि २ दिने तालिम सम्पन्न

पर्वत,भदौ २३ / बिपत व्यवस्थापनका लागि फलेवास नगरपालिकाले २ दिने तालिम सम्पन्न गरेको छ । नगरभित्र हुने बिपत सम्बन्धि घटनाको व्यवस्थापन गर्न सरोकारवालाहरुलाई प्रशिक्षण आयोजना गरिएको हो । नगरपालिकाका वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु तथा बिपत् व्यवस्थापन शाखाका प्रमुख लगायत...

डेङ्गु नियन्त्रणका लागि पर्वतमा सचेतना अभियान

पर्वत, भदौ २२ । डेङ्गु नियन्त्रणका लागि पर्वतमा सचेतना अभियान संचालन गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजना तथा पर्वत जिल्ला अस्पतालको समन्वयमा सचेतना कार्यक्रम गरीएको छ । सचेतना अभियान अन्र्तगत जिल्ला अस्पताल पर्वत देखी मुख्य बजार...

मानव बेचविखन विरुद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा अन्र्तक्रिया ।

रामचन्द्र भुसाल मानव बेचविखन विरुद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तिनै तहको सरकार ः मानव वेचविखन विरुद्धको सरोकार भन्ने नाराका साथ आज नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम गरीएको हो । कार्यक्रममा राहाले प्रहरी...

पर्वतका ८० बर्षिया वृद्धको खेलकुद मोह

दिल वि.क/भाद्र २० पर्वत / उमेरले ८० काटेका फलेवास ८ का बल वहादुर कुवंर यतीबेला खेलकुद विकास अभियानमा लागेका छन् । विहान उठेदेखी वेलुका सम्म खेलमैदान कसरी राम्रो वनाउने र खेलकुदको विकास कसरी गर्ने भन्ने कुवंरको चिन्ताको विषय वन्न थालेको...

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी प्रतिनिधि सभामा सिफारिस

पर्वत –गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधि सभामा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको वैठकबाट अधिकारी प्रतिनिधि सभामा सिफारिस भएका हुन् । माओवादी केन्द्रको वैठकले अधिकारी सहित प्रतिनिधि सभामा अन्य ४ जनाको नाम पनि...

पर्वतका राहुल परियारले राखे तेक्वान्दो खेलमा विश्व किर्तिमान

पर्वतको फलेवास नगरपालिका शंकरपोखरीका १७ वर्षिया किशोरले तेक्वान्दो खेलमा विश्व किर्तिमान कायम गरेका छन् । शंकरपोखरी पुर्कोटका राहुल परियारले जापानमा हालै सम्पन्न ओकिनवा कराँते तथा कोवुडो वल्र्ड टुर्नामेण्टमा दोस्रो स्थान हासिँल गरेका हुन् । विश्वका विभिन्न देशका २५ जना खेलाडीलाई...

फलेवासमा तिज गित प्रतियोगिता सम्पन्न,, कला सँस्कृतिको संरक्षणमा जोड दिने नगर प्रमुख तिवारीको भनाई ।

रामचन्द्र भुसाल ।२०७९ भाद्र १२/पर्वतको फलेवास नगरपालिकका वडा नं ५ खनिगाउँमा शनिवारतिज गित प्रतियोगिता सम्पन्न भएको छ । मोति सामुदायिक पुस्तकालय वचत तथा ऋण सहकारी संँस्थालले आयोजना गरेको वडा स्तरीय तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रम खानिगाउँ वडा...

हरितालिका तिजको अवसरमा पर्वतको मोदीमा खुल्ला तीज गीत प्रतियोगिता हुने

पर्वत / हरितालिका तिजको अवसरमा पर्वतको मोदीमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय तिज गीत प्रतियोगिताको आयोजना गर्न लागेको हो ।कार्यक्रम संयोजक शोभा देवी शर्माका अनुसार यही...

पोखरामा ऐतिहासिक रुपमा मनाइयो ट्होटें पर्व , राष्ट्रपति द्धरा उद्घाटन

पोखरा, ३१ साउन ।गुरुङ समुदायले मनाउने ट्होटें पर्व धूमधामका साथ मंगरवार पोखरामा मनाइएको छ । पोखराको मानवअधिकार चोकबाट परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजार तमु धींको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा गुरुङ जातिको ट्होटें पर्व मनाइएको हो ।...

भत्कीय चौतारी , हराउँदै इतिहास

२०७९ श्रावाण २९डिल व विक. पर्वत / ‘भरिया दाईले बिसाउने भारी सुन माया डाँडैको चौतारी’कलाकार विष्णू खत्रिले गाएको यो गीत सुन्दा कूनै बेलो पिठ्यूँमा भारीवोकर बाटोमा हिँड्दै गरेका भरियाहरुले बिसाउने चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारीबोकर हिँड्नेहरु कतिबेला भारी...
636 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img