निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सुवेदी चयन

पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन् । साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका...

सगरमाथा आरोहण गरेका पर्वत कटुवाचौपारीका पि.सी.लाई सम्मान

पर्वत – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वत जिल्ला कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई सम्मान प्रदान गरिएको छ। सम्भवतः इतिहासमा नै पहिलो पटक पर्वत जिल्लाको नागरिकले सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई वडा कार्यालय सहित वडामा रहेका विभिन्न...

एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु

काठमाडौँ/ मङ्सिर २७ देखि काठमाडौँमा हुने महाधिवेशनका लागि एमालेले प्रतिनिधि चयनको तयारी सुरु गरेको छ । महाधिवेशनमा दुई हजार १२७ प्रतिनिधि रहेने नेकपा एमाले सचिवालय वैठकले निर्णय गरेको छ । महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन...

नेपाल पत्रकार महासंघ पर्वत र युवा सञ्जालबीच अन्तरक्रिया

पर्वत-नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा सोमबार कुश्मामा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा पर्वत जिल्लाको विकास र समृद्धिका...

कार्तिक २८ गते (एमाले)ले कुश्मामा जनसभा गर्ने

१८ कार्तिक, पर्वत । नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि वैठकले यस्तो निर्णय गरेको हो । ‘एमालेले आगामी २८ गतेका लागि कुश्मामा जनसभा गर्ने निर्णय गरेको...

आइ.एम.ई लाइफ इन्स्योरेन्स कुश्माका उत्कृष्ट एजेन्सीहरुलाई सम्मान

लक्ष्मण बिसि,पर्वत-आइ.एम. ई.लाईफ इन्स्योरेन्स कम्पनी लि. कुश्मा उपशाखामा गत आ.ब. २०८१/०८२ मा विभिन्न विधामा उत्कृष्ट भएका ऐजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई अवार्ड वितरण गरिएको छ । सनिबार विशेष कार्यक्रमको आयोजना गरि अवार्ड वितरणसँगै सम्मान गरिएको हो । आफ्नो व्यक्तिगत कोडमा...

धानबालीमा क्षति पुगेका किसानलाई पैयूँ गाउँपालिकाले राहत दिने

पर्वत, । हालै परेको अविरल वर्षाका कारण पैयूँ गाउँपालिकाका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुगेका किसानलाई गाउँपालिकाले राहत दिने भएको छ। मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण संकलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेको छ ।   गाउँपालिकाका...

दोहोरी गीत प्रतिष्ठान पर्वतले वार्षिक साधारण सभाको अवसरमा साप्ताहिक कार्यक्रम आयोजना गर्ने

पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको सातौँ अधिवेशन तथा २१ औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न साप्ताहिक कार्यक्रमहरू आयोजना हुने भएका छन् । अध्यक्ष पशुपति कार्कीका अनुसार यही कात्तिक १६ गतेदेखि २२ गतेसम्म विभिन्न सात ओटा कार्यक्रमहरूको...

‘मोन्था’ चक्रवातले देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउमा शनिवार सम्म अधिकांश भागमा वर्षा हुने जानकारी प्राप्त भएको छ । मोन्था’ चक्रवातले कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल...

जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तीन महिनामा झन्डै साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार सशुल्क सेवा लिएका ९४ जना सेवाग्राहीहरूबाट तीन लाख ४८ हजार...
632 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img