२० चैत्र २०७८/पर्वतमा चैत्र २५ देखी टाइफाईड खोप अभियान संचालन गरिने भएको छ । अभियनमा १५ महिना देखी १५ वर्ष मुनिका ३११0९ वालवालिकाहरुलाई टाइफाईड रोग विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।पर्वत जिल्लाका सवै पालिकामा टाइफाईट रोग...
१९ चैत्र २०७८ पर्वतपर्वतको फलेवासमा नेकपा एमालेको चुनाव केन्द्रित कार्यक्रम अन्र्तगत कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्देै फलेवास नगरकमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा फलेवास नगरपालिका...
१९ चैत्र, कुश्मा, पर्वत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ नेपाल) पर्वतले जिल्लाका प्रमुख तीन राजनैतिक दललाई सार्वजनिक शिक्षाको सुधारलाई प्राथमिकतामा राखी निर्वाचन घोषणा पत्र (प्रतिबद्धता पत्र) तयार गर्न अनुरोध गर्दै सुझावपत्र बुझाएको छ । हिजो र आज...
२०७८ चैत्र २४ पर्वत / पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा निर्माण गरिएको एकीकृत बस्तीको उद्घाटन गरिएको छ।२०७२ सालमा आएको भूकम्पका कारण भत्कीएको बस्तीलाई एकीकृत र स्थायी रुपमा बसाल्ने गरी पुरानो ठाउँभन्दा केही तल नमूना बस्तीको निर्माण गरिएको हो। २०७५...
२ चैत, कुश्मा, पर्वत । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतको आयोजना र कुश्मा नगरपालिकास्थित पर्वत, कृष्णागण्डकी र जनज्योती सामुदायिक सिकाइ केन्द्रसँगको सहकार्यमा वैकल्पिक शिक्षाको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरुका बारेमा सरोकारवालाहरुको सहभागितामा एक दिवसीय छलफल कार्यक्रम सम्पन्न...
२०७८ चैत्र २ पर्वत ।
पर्वत लायन्स क्लव अफ पर्वत ब्रिज सिटीको ओजनामा पर्वतको कुश्मामा हाम्रो हरित भविष्य भिडियोसो कार्यक्रम सम्पन्न भएको छ । यूवा वर्गमा एक अर्का वीच सहकार्यको भावनालाई वढवा दिन तथा हरित आचार संहिता प्रवद्र्धन गर्ने...
पोखरा । चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ।पोखरामा सम्पन्न अधिवेशनले चारभञ्ज्याङ तमु समाज युकेका पुर्व अध्यक्ष लेप्टेनेण्ट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नया कार्यसमिति गठन भएको छ।समितिको उपाध्यक्षमा हुमबहादुर गुरुङ, पदेन उपाध्यक्षहरुमा चारभञ्ज्याङ युकेका अध्यक्ष मदन...
२४ फागुन, पातिचौर, पर्वत । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले लैंगिक समानता, सामाजिक न्याय र दिगो विकासको सुनिश्चिताका लागि महिला शिक्षा तथा सचेतीकरणमा लगानी बृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । मोदी गाउँपालिका, गाउँ...
२०७८ पर्वत / लोभलाग्दा सून्दर डाँडाहरु विरानो हुदै गए पनि यतीवेला प्रवासीहरुको रोजाइमा परेका छन् । पर्वतको फलेवास नगरपालिका र र महाशिला गाउपालिका अन्र्तगत पर्ने चारभन्ज्याङ क्षेत्रका डाँडाकाडाहरुमा एग्रो टुरिजमको रुपमा विकास गर्ने उद्देश्यले यतीवेला अभियान संचालन गरिएको छ...
चारभन्ज्याङ क्षेत्रमा कृषि र पर्यटन विकासका लागि अन्तरक्रिया कार्यक्रम ठानामौलामा सम्पन्न भएको छ ।पर्वतको फलेवास नगरपालिका ९ भंगरा , ८ ठानामौला ,महाशिला गाउपालिका ६ फलामखानी र ५ लामे क्षेत्रमा चारभन्ज्याङ क्षेत्र विकास आयोजना अन्र्तगत कृषि र पर्यटन सम्वन्धि कार्यक्रम...