निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

आश्विन ७ पर्वत/ गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना तथा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा कुश्मा नगरपालिका १ मालढुङ्गामा रहेको श्रमिक प्राथमिक...

पर्वतको ठानामौला खाल्टेमा पहिरोले आठ घर गोठ भत्किए, १० घर उच्च जोखिममा

आश्विन ५ पर्वत /लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् ।विगत ३ दिन देखी लगातार वर्षा भैरहेकोमा ठानामौला खाल्टेमा ८ वटा घर गोठ भत्किएका...

चाड पर्व नजिकिए सँगै कुश्मा वजारमा अनुगमन

आश्विन २ पर्वत ।दशैं लगायतका चाड पर्व नजिकिए सँगै कुश्मा वजारमा अनुगमन गरिएको छ ।पर्यटन तथा उद्योग कार्यालय पर्वतको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिका र उद्योग वाणिज्य संघ पर्वतको टोलिले अनुगमन गरेको हो । अनुगमनमा...

घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी

३० भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्...

पर्वत कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ

पर्वत, २८ भदौ पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा...

पर्वतमा नागरिक समाजको प्रेस वक्तव्य, जेनेरेसन–जेड प्रदर्शनमा जनधनको क्षतिको पहिचान गरी मृतक परिवारलाई उचित क्षतिपूर्ति माग

२४ भाद्र/ प्रेस वक्तव्य जेनेरेसन–जेड पुस्ताले आह्वान गरेको भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्दको आन्दोलनले हिंसात्मक मोड लिँदा अहिलेसम्म १९ जनाको ज्यान गइसकेको र सयौँ संख्यामा घाइते भएको घटनाप्रति गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वत एवं नागरिक समाज सञ्जाल...

कुश्माका विद्यालयबिच वक्तृता प्रतियोगिता हुँदै 

पर्वत : विद्यालय स्तरमा विद्यार्थीको प्रतिभा र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुश्मा नगर समितिको आयोजनामा कुश्मा नगरपालिका स्तरीय अन्तर विद्यालय वक्तृता प्रतियोगिता हुने भएको छ । आगामी २०८२ साल असोज १ गते हुने प्रतियोगिता कुश्मा...

पर्वतको फलेवासमा विकास बहस तथा दशैँ महोत्सव हुने ।

रामचन्द्र भुसाल, फलेवास ।पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी...

संघ संस्था ऐनको मस्यौदा सच्याउन जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालाई ध्यानाकर्षण पत्र

पर्वत । गृहमन्त्रालयले हालै ल्याएको संघ संस्था ऐनको मस्यौदा सच्याउन , जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय ध्यानाकर्षण पत्र पेश गरिएको छ । गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संञ्जाल को नेतृत्वमा गृह मन्त्रालय द्वारा प्रकाशन गरिएको संघ...

चार भञ्ज्याङ तमु समाज युके उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित

लण्डन ।वेलायतमा स्थापना भएर सामाजिक सेवामा कृयाशिल रहेको चार भन्ज्याङ तमु समाज यूके “वर्ष २०२५ को उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित भएको छ । ३१ अगस्टमा नेपाल ब्रिटेन डटकमले १८औं वार्षिक समारोहमा महामहिम नेपाली राजदूतज्यू सहित विभिन्न संघ संस्थाका नेतृत्वदायी,...
636 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img