निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

फोटोग्राफर संघ पर्वतद्धारा मृगौला पिडित महिलालाई आर्थिक सहयोग

पर्वत । फोटोग्राफर संघ पर्वतले दुवै मृगौला पिडित महिलालाई आर्थिक सहयोग गरको छ । कुश्मा नगरपालिका ९ हाल कुश्मा वस्दै आईरहेकी ३९ बर्षिय मन कुमारी पौडेललाई सहयोग गरको हो । संघका पदाधिकारीहरुबाट संकलित ४३ हजार ५० रुपैया सहयोग...

लेस्पार कृषि सहकारी संस्थाको साधारण सभा तथा परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

पर्वतमोदी गाउँपालिका ४ मा रहेको लेस्पार कृषी सहकारी संस्थाको वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण विहिवार सम्पन्न भएको छ ।सहकारीले १ वर्षमा सम्पन्न गरेका कामहरुको समिक्षा गर्दै आगमी वर्षका लागि समेत नया योजना निर्माण गरेको छ । सहकारी...

पत्रकार महासंघ पर्वतको आयोजनामा खवर संकलन शिविर हूदै

पर्वतनेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा खवर संकलन शिविर सञ्चालन हुने भएको छ । महासंघले कुश्मा नगरपालिकाको सहयोगमा शिविर सञ्चालन गर्न लागेको हो ।पहिलो पटक आयोजन गर्न लागिएको शिविरमा पर्वतका क्रियाशिल सवै पत्रकारहरुलाई सहभागि गराउने महासंघले जनाएको छ । खवर...

पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौै पर्वत महोत्सव आयोजना हुने

पर्वत/पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौ पर्वत महोत्सव हुने भएको छ । महोत्सव २०७९ माघ ११ देखी २१ सम्म हुने आयोजक संस्था पर्वत उद्योग वाणिज्य संघले जनाएको छ ।“समृद्ध पर्वत हाम्रो चाहाना ” भन्ने मुल नाराका साथ...

लौंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सचेतनामुलक नाटक प्रदर्शन

रामचन्द्र भुसाल/पर्वतको फलेवास नगरपालिकाले लौंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । सभ्य समाजको पहिचानः लैङगिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मंसिर ९ गतो नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरीएको थियो । हिंसाको प्रतिकार...

३५ औ विश्व एड्स दिवस बिबिध कार्याक्रम गरि सम्पन्न

१५ मंसिर २०७९ पर्वत/पर्वतमा ३५ औ विश्व एड्स दिवस बिबिध कार्याक्रम गरि सम्पन्न गरिएको छ “एड्स अन्त्यका लागि समनताको सुनिच्चिता” भन्ने मुल नाराका साथ आज पर्वतमा एड्स दिवस मनाईएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । अन्तक्रिया...

पर्वतको वराचौर र पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने

११मंसिर २०७९ पर्वतपर्वतको विहादी गाउपालिका २ वराचौर र कुश्मा नगरपालिकाको वडा नं १ पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने भएको छ । दुइ पालिकाका ६०० जना व्यक्तिहरुको नमुनाको रुपमा रक्त परिक्षण गर्न लागिएको हो ।पर्वतमा तेहौ पटक हात्तीपाइले...

पर्वतका तीनै सिटमा एमालेका उम्मेदवार विजयी

मंसिर ८ पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो ।...

पर्वतमा दिउँसो १ बजेबाट मतगणना शुरु हुने

मंसिर ५ पर्वतपर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना दिउँसो १ बजेबाट ह्ुने भएको छ । विहान वसेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । ४ गते बेलुका १२ बजेसम्म मतपेटिका संकलन भएको र...

ढुक्क हुनुस्, तपाईंको केन्द्रबाट कसलाई कति मत खस्यो, थाहै हुँदैन

३ मंसिर, काठमाडौं । निर्वाचनको बेलामा कतिपय उम्मेदवारहरूले यो ठाँउबाट यति भोट खस्नुपर्ने भनेर आफ्ना कार्यकर्ताहरुलाई जिम्मा लगाउने गर्छन् । कतिपय अवस्थामा ‘तिमीले कता भोट हाल्छौं, मोटामोटी हामीलाई थाह हुने’ भन्दै मतदाताहरुलाई त्रासमा पारेको पनि सुनिन्छ ।यसअघिका केही उम्मेदवारहरुले यो...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img