निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

कोरोना कहरले वैदेशिक रोजगार गुमेपछि व्यवसायिक कृषिमा लागेका भूषाल नमुना कृषक बन्दै

२७ आश्विन पर्वत /आर्थिक उन्नतीका लागि लामो समय विदेशमा श्रम र पसिना वगाएका पर्वत शंकरपोखरीका मिन प्रसाद भुषाल यतीबेला आफ्नै कृषि व्यवसायमा रमाएका छन् । उमेरले ४० पुगेका भुषाल साझ विहान आफ्नै तरकारी वारीमा भेटिन्छन् । छुट्टीमा घर आएका...

प्रधानमन्त्री देउवाको मतदाता परिचयपत्र प्रिन्ट गल्ती भएको आयोगको स्पष्टीकरण : उम्मेदवारी कायम

काठमाडौप्रधानमन्त्री शेर वहादुर देउवाको मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै उम्मेदवारी विरुद्ध उरेको उजुरी खारेज भएको छ । देउवा विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो । मतदाता परिचय पत्रमा पिन्ट गर्ने क्रममा जन्ममिति...

पर्वतमा उम्मेदवारी दर्ताका लागि दलहरु अन्तिम तयारीमा

२०७९ आश्विन २३ । पर्वत आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको प्रतक्ष निर्वाचन तर्फको उम्मेदवारी दर्ताका लागि पर्वतका दलहरु अन्तिम तयारीमा जुटेका छन् । आजै उम्मेदवारी दर्ता गर्नका लागि दलहरुले उम्मेदवारहरुको टुंगो लगाएका हुन् ।प्रतिनिधी...

पर्वतमा थपिए ६ सय मतदाता ,आगामी निर्वाचनमा १ लाख २२ हजार ६ सय ४९ जना मतदाता रहने

पर्वत –स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४ महिना नवित्दै पर्वतमा ६ सय मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङक अनुसार पर्वतमा गत स्थानीय तहको निर्वाचनमा भन्दा ५ सय ९९ बढी मतदाता थपिएका हुन् । निर्वाचन आयोगले नामवली संकलनमा...

दशैंको मुखमा चामलको मूल्यमा मनपरी

दशैं नजिकिदै जादा चामलमा होलसेल व्यापारीले मनपरी मूल्य ताकेको र अनुगमनकारी निकाय पनि मौन बसेको संघका अधिकारीहरु बताउँछन् । १० दिन पहिले १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले १९ सय ५० देखि २ हजार...

डेङ्गु नियन्त्रणका लागि पर्वतमा सचेतना अभियान

पर्वत, भदौ २२ । डेङ्गु नियन्त्रणका लागि पर्वतमा सचेतना अभियान संचालन गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजना तथा पर्वत जिल्ला अस्पतालको समन्वयमा सचेतना कार्यक्रम गरीएको छ । सचेतना अभियान अन्र्तगत जिल्ला अस्पताल पर्वत देखी मुख्य बजार...

पर्वतका ८० बर्षिया वृद्धको खेलकुद मोह

दिल वि.क/भाद्र २० पर्वत / उमेरले ८० काटेका फलेवास ८ का बल वहादुर कुवंर यतीबेला खेलकुद विकास अभियानमा लागेका छन् । विहान उठेदेखी वेलुका सम्म खेलमैदान कसरी राम्रो वनाउने र खेलकुदको विकास कसरी गर्ने भन्ने कुवंरको चिन्ताको विषय वन्न थालेको...

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी प्रतिनिधि सभामा सिफारिस

पर्वत –गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधि सभामा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको वैठकबाट अधिकारी प्रतिनिधि सभामा सिफारिस भएका हुन् । माओवादी केन्द्रको वैठकले अधिकारी सहित प्रतिनिधि सभामा अन्य ४ जनाको नाम पनि...

पर्वतका राहुल परियारले राखे तेक्वान्दो खेलमा विश्व किर्तिमान

पर्वतको फलेवास नगरपालिका शंकरपोखरीका १७ वर्षिया किशोरले तेक्वान्दो खेलमा विश्व किर्तिमान कायम गरेका छन् । शंकरपोखरी पुर्कोटका राहुल परियारले जापानमा हालै सम्पन्न ओकिनवा कराँते तथा कोवुडो वल्र्ड टुर्नामेण्टमा दोस्रो स्थान हासिँल गरेका हुन् । विश्वका विभिन्न देशका २५ जना खेलाडीलाई...

फलेवासमा तिज गित प्रतियोगिता सम्पन्न,, कला सँस्कृतिको संरक्षणमा जोड दिने नगर प्रमुख तिवारीको भनाई ।

रामचन्द्र भुसाल ।२०७९ भाद्र १२/पर्वतको फलेवास नगरपालिकका वडा नं ५ खनिगाउँमा शनिवारतिज गित प्रतियोगिता सम्पन्न भएको छ । मोति सामुदायिक पुस्तकालय वचत तथा ऋण सहकारी संँस्थालले आयोजना गरेको वडा स्तरीय तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रम खानिगाउँ वडा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img