निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

खोटाङ केन्द्र विन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गयो

१५ साउन, काठमाडौं । आइतवार विहान खोटाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । बिहान ८ ः १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत फलेवासमा १४ वटा आयोजना सम्पन्न

डिल व वि.क /१२ श्रावण पर्वत /प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पर्वतको फलेवास नगरपालिकामा गत आ.व मा १४ वटा आयोजना सम्पन्न भएका छन् । जस अन्र्तगत २ ग्रामिण सडक र १२ वटा पदमार्ग सम्पन्न भएका हुन् ।योजना निर्माणमा १५१ जना...

पर्वतका वाढिपिडितले घर निर्माण वापतको रकम पाएनन् ।

८ श्रावण २०७९ पर्वत /पर्वतमा वाढिपहिरो पिडितले घर वनाएर सकेपनि अझै सम्म रकम पाउन सकेका छैनन् । २०७७ सालमा वाढी पहिरो वाट पूर्ण रुपमा घर क्षती भएका लाभग्राहीहरुले स्थानिय तहमा सम्झौता गरि २०७८ असारमा पहिलो किस्ता लिएर घर निर्माण...

पर्वतमा एक वर्षमा ३० दुर्घटना, ११ जनाको मृत्यु

पर्वत आर्थिक वर्ष २०७८/७९ मा पर्वत जिल्लामा ३० ओटा सवारी दुर्घटना भएका छन् भने ११ जनाको मृत्यु भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार दुर्घटनामा ३८ जना गम्भीर र आठ जना सामान्य घाइते...

एसएसपी बढुवामा ३२ जना सिफारिस नामवलीसहित

२५ असार २०७९ काठमाडौं ।एसपीवाट एसएसपी बढुवामा ३२ जना सिफारिस भएका छन् । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक एसपी लाई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवामा सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा...

मालढुङ्गा वेनी सडक पहिरोका कारण अवरुद्ध

२०७९ असार २५ पर्वत / पर्वतको मालढुङ्गादेखि म्याग्दीको वेनी जोड्ने मालढुङ्गा–बेनी सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।हिजो बेलुकादेखि निरन्तर वर्षा भैरहेको र ठाउठाउमा पहिरो खस्दा यातायात सेवा बन्द भएको हो । मालढुङ्गा–बेनी सडक अन्तर्गत मालढुङ्गा नजिकै माथीवाट पहिरो खसेको जिल्ला...

डिभिजन वन कार्यालय पर्वतवाट ८० हजार विरुवा वितरण हुने

डिल व विक पर्वत२१ असार २०७९ पर्वत /डिभिजन वन कार्यालय पर्वतवाट ८० हजार डालेघासँ , जडिवुटी र वहुवर्षे विरुवा वितरण हुनेभएको छ । कार्यालयको आव २०७८/२०७९ को वार्षिक कार्यक्रम अन्र्तगत विरुवाहरु वितरण हुनलागेको डिभिजन वन कार्यालयले जानकारी दिएको...

कस्तुरीको विना जस्तो देखिने धुलो सहित कोरियन नागरिक पक्राउ

१५ असार २०७९ काठामाडौकस्तुरीको विना जस्तो देखिने धुलो सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वाट मंगलवार १ जना कोरियन नागरिक पक्राउ परेका छन् । कोरियन एयरको उडान द्धारा काठमाण्डौ वाट कोरिया जान लागेका यात्रु कोरिन नागरिक व्ग्ल्न् व्इइल् व्ग्ल् लाई चेक...

सहकारी मार्फत आयआर्जनका लागि २८ लाख सहयोग

असार १२ पर्वतस्थानिय स्तरमा प्रवद्र्धन गरिएका सहकारी संस्थाका शेयर सदस्यहरुको आयआर्जनका लागि २८लाख २० हजार रुपैया सहयोग गरिने भएको छ । पर्वतमा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत गठन गरिएका सहकारी संस्थालाई उक्त रकम हस्तान्तरण गर्न लागिएको हो ।...

आइतबारको विदा खारेज ,शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने

काठमाडौँ , गृह मन्त्रालयले आइतबार विदा दिने निर्णय खारेज गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिइँदै आएको दुई दिने साप्ताहिक विदा खारेज गर्ने जनाएको हो । यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img