जिल्लाको फलेवास नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानको घरवगैचा कार्यक्रम अन्र्तगत फलेवासका ६ हजार कृषकपरिवार लाई तरकारीको विउ वितरण गरिएको छ ।
क्लिन फलेवास ग्रीन फलेवास अभियान फलेवासको समृद्धिका लागि संचालनमा रहेको र एक घर एक करेसावारीनिर्माण...
नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधी चयन सर्वसम्मतरुपमा नभएको भन्दै उजुरी परेको छ । प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डेले आफुले महाधिवेशन प्रतिनिधी मा उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी कायम हुदाहुदै सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको घोषणा गरिएकोमा आपत्ती जनाएका छन् ।...
२७ कार्तिक पर्वत
नेकपा एमालेको दशौ महाधिवेशनका लागि पर्वतवाट प्रतिनिधि छनौट गर्ने कार्य सर्ववसम्मत वाट टुंगिएको छ । निर्वाचन मण्डलले लामो समयको छलफल पछि सर्वसम्मतमा नाम टुंगो लगाएको हो । महाधिवेशनमा पर्वतवाट १३ जना सहभागि हुने जनाईएको छ । जसअन्तर्गत...
डिल व वि .क.२७ कार्तीक / पर्वत
पर्वतको ठानामौलामा विगत ३० वर्ष देखी संचालन हुदै आएको धर्म भकारी अन्नको संरक्षण गर्ने पराम्परा अहिले पनि संचालनमा रहेको छ ।समयको परिवर्तन संगै समाजका कतिपय सास्कृतिक पराम्परा , प्रविधि लोप हुर्दै गए पनि...
पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका...
२६ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् ।
मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका...
२५ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको छ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल...
केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार देशभर अहिले परिवार संख्या ७० लाख पुगेको छ । ०६८ को जनगणनामा देशभर ५५ लाख परिवार थिए । यसपटक जनसंख्या तीन करोड हाराहारी पुग्नेविभागको प्रक्षेपण छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटेलाइटबाट गणनाभारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र...
चितवन। प्रदुषण फैलिएपछि सिजी उद्योगको मूलगेटमा स्थानीयबासीले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्। अर्बपति व्यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी उद्योगको गेटमा मा स्थानियले ताला लगाएका हुन् ।
देवचुली नगरपालिका(२ का वडा अध्यक्ष माधव केसीका अनुसार कारखानाको प्रदूषणले वरपर बस्नै नसकिने...
सल्यानमा वस दुर्घटना हूदा १२ जनाको मृत्यू भएको छ । ज्यान गुमाउने मध्ये ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको छ। घटनामा घाइते भएका मध्ये गम्भिर ३ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको...