निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

नेकपा एमाले फलेवास नगर कमिटिको निर्वाचन सम्पन्न अध्यक्षमा तिमिल्सिना विजय

५ मंसिर २०७८ /नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा देविप्रसाद तिमिल्सिना विजय हुनुभएको छ । उहाले कुल १ सय १५ मत प्राप्त गरि विजय हुनुभएको हो । उहासंगै प्रतिस्प्रधा गरेका बैगुण्ठ भुषालले १२ मत प्राप्त गर्नू भएको छ भने...

खेलाडी बनेर देशको नाम राख्छु भनेका २९ वर्षिया परियार ह्लि चीयरमा दिन काट्दै

नेपाल पुलिसको पश्चिमाअञ्चल टीमबाट भलिवल खेल्दै आएका होनोहार खेलाडी ओम परियार (कान्छा) यतिवेला ह्ील चियारमा दिन काटिरहेका छन् । नेपाल प्रहरीमा कार्यरत २९ वर्षिया परियार डिउटीकै समयमा सवारी दुर्गघटनामा परेर घाईते भएका हुन् । उनको अहिले कम्मर...

पर्वत कांग्रेस सभापतिमा नेविसंघका अध्यक्ष सुवेदीले गरे उम्मेदवारी घोषणा

२ मंसिर २०७८ / पर्वतमा कांग्रेस सभापतिमा नेविसंघका अध्यक्ष मिलन सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।बुधवार उनले पत्रकार सम्मेलन गरेर आसन्न महाधिबेशनमा नेपाली काँग्रेसको सभापतिमा आफुलाई उम्मेदवारको रुपमा घोषणा गरेका छन् । उहाले सामाजिक सन्जालमा समेत आफुलाई सभापतिको उम्मेदवारको...

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म ,उम्मेदवारी शूल्क तोकियो

१ मंसिर २०७८/ नेपाली कांग्रेसले १४औं महाधिवेशको तयारी पूरा भएको जनाएको छ । पछिल्लो कार्यतालिका अनुसार कांग्रेसले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब निर्धारित समयमै अधिवेशन सम्पन्न हुने...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन्र छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत...

फलेवासका ६ हजार कृषकलाई तरकारीको विउ वितरण

जिल्लाको फलेवास नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानको घरवगैचा कार्यक्रम अन्र्तगत फलेवासका ६ हजार कृषकपरिवार लाई तरकारीको विउ वितरण गरिएको छ । क्लिन फलेवास ग्रीन फलेवास अभियान फलेवासको समृद्धिका लागि संचालनमा रहेको र एक घर एक करेसावारीनिर्माण...

एमाले पर्वतको महाधिवेशन प्रतिनिधी लाई मान्यता नदिन उजूरी

नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधी चयन सर्वसम्मतरुपमा नभएको भन्दै उजुरी परेको छ । प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डेले आफुले महाधिवेशन प्रतिनिधी मा उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी कायम हुदाहुदै सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको घोषणा गरिएकोमा आपत्ती जनाएका छन् ।...

एमाले महाधिवेशनका लागि पर्वतवाट १३ जना सर्ववसम्मत छनौट

२७ कार्तिक पर्वत नेकपा एमालेको दशौ महाधिवेशनका लागि पर्वतवाट प्रतिनिधि छनौट गर्ने कार्य सर्ववसम्मत वाट टुंगिएको छ । निर्वाचन मण्डलले लामो समयको छलफल पछि सर्वसम्मतमा नाम टुंगो लगाएको हो । महाधिवेशनमा पर्वतवाट १३ जना सहभागि हुने जनाईएको छ । जसअन्तर्गत...

४ माना वाट ४० मुरी , दुःखमा सहारा वन्दै धर्मभकारी

डिल व वि .क.२७ कार्तीक / पर्वत पर्वतको ठानामौलामा विगत ३० वर्ष देखी संचालन हुदै आएको धर्म भकारी अन्नको संरक्षण गर्ने पराम्परा अहिले पनि संचालनमा रहेको छ ।समयको परिवर्तन संगै समाजका कतिपय सास्कृतिक पराम्परा , प्रविधि लोप हुर्दै गए पनि...

२४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img