निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

पर्वतमा कोभिड १९ को संक्रमण वढ्दो माघ ५ देखि निषेधाज्ञा

४ माघ २०७८पर्वतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी उक्त आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी...

जातीय विभेद घटनामा गम्भिर हुन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

३ माघ पर्वत २०७८ “संविधान र कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभावको अन्त्यका लागि आज देशै भरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाइएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजले देशव्यापी रुपमा आन्दोलनको घोषणा गर्दै देशै भरका प्रमुख जिल्ला...

फलेवास नगरपालिका द्धारा स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण

२ माघ २०७८ । पर्वतफलेवास नगरपालिकामा समुदाय स्तरवाट संचालित स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण गरिएको छ । नगरपालिकाको केन्द्र फलेवास ५ खानिगाँउमा रहेको धुलिखेल स्वास्थ्य केन्द्रलाई रु १० लाख लागतकामा एम्वलेन्स हस्तान्तरण गरिएको हो । नगरपालिकाले अघिल्लो आ.व.मा वजेट विनियोजन...

विश्वकै दोस्रो लामो जीपलाइन सञ्चालनमा ,नगर प्रमुख जोसी द्धारा उद्घाटन

डिल व वि.क / पर्वतविश्वकै दोस्रो लामोे सुपरम्यान शैलिको जीपलाइन व्यावसायिक रुपमा संचालनमा आएको छ । पर्वतको कुश्मामा संचालन गरिएको जीपलाइनको शनिवार कुश्मा नगरपालिका का नगरप्रमुख तथा जीप लाइन संचालक समितीका संरक्षक राम चन्द्र जोसीले रिवन काटेर उद्घाटन...

पर्वतमा ३ दिने पत्रकारिता तालिम सम्पन्न

डिल व विक. /२३ पुष २०७८ पर्वतपर्वतमा कृयाशिल पत्रकारहरुका लागि आयोजना गरिएको ३ दिने पत्रकारिता तालिम सुक्रवार सम्पन्न भएको् छ ।जिल्लामा कृयाशिल पत्रकारहरुको प्रवद्र्धनका लागि कुश्मामा आयोजना गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो । वुधवार देखी संचालन भएको...

नेकपा एमाले पर्वतको नवौ अधिवेशन तयारी तिव्र, ४१६ जना प्रतिनिधी सहभागी हुने

२० पूष २०७८ । नेकपा एमाले पर्वतको नबौ अधिवेशनको सम्पुर्ण तयारीे सकिएको छ । नवौ अधिवेशनको तयारीका बारेमा सोमवार पत्रकार सम्मेलन गरि नेकपा एमाले पर्वतले जानकारी गराएको हो । पुस २३ र २४ गते जिल्ला सदरमुकाम कुश्मामा हुने अधिवेशनका...

स्वास्थ्य कार्यालय पर्वतको पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न , सेवा प्रभावकारी वनाउन जोड

१९ पुष २०७८ पर्वतस्वास्थ्य कार्यालय पर्वतले कार्यालय द्धारा संचालित कार्यक्रमहरुको वारेमा जानकारी तथा भावि कार्ययोजनाको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यालयले सुचना मार्फत जनस्वास्थ्य प्रवद्धनका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा निमित्त कार्यालय प्रमुख सन्तोष...

सामुदायिक रेडियो प्रसारक संघ, नेपाल गण्डकी प्रदेशको चौथो बार्षिक साधारण सम्पन्न

पुस १८, पोखरा । गण्डकी प्रदेशमा रहेका सामुदायिक रेडियोहरुको साझा संगठन सामुदायिक रेडियो प्रसारक संघ, नेपाल गण्डकी प्रदेश समितिको चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । पोखरामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका कानून, सञ्चार...

देशका सवै स्थानमा हल्का वर्षा हिमाली जिल्लामा हिमपात

काठमाण्डौ – पश्चिमी न्यून चापीय प्रभावका कारण आज देशका सवै स्थानमा एकै साथ हल्का वषा भैरहेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली जिल्लाजुम्ला, जोमसोमको तापक्रम माइनसमा झरेको छ । जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २...

नेकपा माओवादी केन्द्रको वन्दसत्र शूरु

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको हो ।आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img