पोखराको मणिपाल शिक्षण अस्पताल खरिद-बिक्री सम्झौता भएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ। एकथरीले मणिपाल समूहले अस्पताल र मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर्क अघि सारेका छन् भने अर्काथरीले बिक्री गर्न पाउने बताइरहेका छन्।
मणिपाल समूहले अस्पताल र मेडिकल...
काठमाण्डाै - वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध...
काठमाडौं- सरकारले सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेकाे नसर्ने तथा मानसिक रोग शाखाका अनुसार चालु आर्थिक वर्ष भित्र देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा...
६ भदौ, चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । गरीब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
भरतपुर अस्पतालमा आइतबार आयोजित...
वार्सिलोना । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ।
कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पुर्याएको हो।
अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज...
डार्बिन । अष्ट्रेलियाको नर्दन टेरीटोरीमा रहेको ‘डार्बिन ब्वाइजले’ कोरोना महामारी नियन्त्रणका लागि ७ लाख २० हजार ४२६ रुपैयाँ सहयोग गरेको छ ।
डार्बिनमा रहेका नेपाली युवाहरुको संगठित समूह डार्बिन ब्वाइजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बुधबार सहयोग पठाएको हो।
‘मातृभूमि कोरानाले...
तपाईं-हाम्रो भान्सामा नभई हुन्न, गोलभेडा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक...
अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले काठमाडौंको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ?
सामान्यतयाः हामीले...
‘मैले बाल्यकालदेखि नै मेकअप गरेकी थिइन । एकदिन मैले रातो लिपस्टिक खरिद गरें । दोस्रो दिन अफिस जानुभन्दा अगाडि लिपस्टिक लगाएँ । जब म अफिस पुगें, केटामात्र होइन केटीहरु पनि मलाई छक्क परेर हेर्न थालें । मानौं म एलियन...
काठमाडौं : कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ।
गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर...