११मंसिर २०७९ पर्वतपर्वतको विहादी गाउपालिका २ वराचौर र कुश्मा नगरपालिकाको वडा नं १ पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने भएको छ । दुइ पालिकाका ६०० जना व्यक्तिहरुको नमुनाको रुपमा रक्त परिक्षण गर्न लागिएको हो ।पर्वतमा तेहौ पटक हात्तीपाइले...
पर्वत, भदौ २२ । डेङ्गु नियन्त्रणका लागि पर्वतमा सचेतना अभियान संचालन गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजना तथा पर्वत जिल्ला अस्पतालको समन्वयमा सचेतना कार्यक्रम गरीएको छ । सचेतना अभियान अन्र्तगत जिल्ला अस्पताल पर्वत देखी मुख्य बजार...
२० श्रावण पर्वत ।
नयाँ ‘भेरिअन्ट’ सहितको कोभिड–१९ सङ्क्रमण बढ्दै गए पछि पर्वतमा पनि रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय वाट आदेश जारी भएको छ ।नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस तथा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको...
२० चैत्र २०७८/पर्वतमा चैत्र २५ देखी टाइफाईड खोप अभियान संचालन गरिने भएको छ । अभियनमा १५ महिना देखी १५ वर्ष मुनिका ३११0९ वालवालिकाहरुलाई टाइफाईड रोग विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।पर्वत जिल्लाका सवै पालिकामा टाइफाईट रोग...
१६ माघ २०७८”सुन्य कुष्टरोगको लागि हाम्रो प्रतिवद्धता आत्म सम्मानका लागि ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ६९ औ विश्व कुष्टरोग दिवस मनाइएको छ । कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।जिल्ला स्वास्थ्य कार्यालय...
१५ माघ २०७८डिल व विक.पर्वतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण को दर अहिले सम्मकै उच्च रहेको छ । संक्रमण दर तिब्ररुपमा फैलिएपछि निषेधाज्ञा थप गरिएको छ । । पर्वतमा हाल ५२८ जना संक्रिय संक्रमित रहेका छन् ।...
७ माघ, काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोभिड विरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने भएको छ । शेवाग्राहीले प्रमाण स्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।
यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ...
४ माघ २०७८पर्वतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी उक्त आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी...
२ माघ २०७८ । पर्वतफलेवास नगरपालिकामा समुदाय स्तरवाट संचालित स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण गरिएको छ । नगरपालिकाको केन्द्र फलेवास ५ खानिगाँउमा रहेको धुलिखेल स्वास्थ्य केन्द्रलाई रु १० लाख लागतकामा एम्वलेन्स हस्तान्तरण गरिएको हो । नगरपालिकाले अघिल्लो आ.व.मा वजेट विनियोजन...
१९ पुष २०७८ पर्वतस्वास्थ्य कार्यालय पर्वतले कार्यालय द्धारा संचालित कार्यक्रमहरुको वारेमा जानकारी तथा भावि कार्ययोजनाको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यालयले सुचना मार्फत जनस्वास्थ्य प्रवद्धनका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा निमित्त कार्यालय प्रमुख सन्तोष...