निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

वेलायतमा आयोजित नेपाली मेलामा चार भन्ज्याङ तमु समाज पुरस्कृत

२८ अगष्ट ,लन्डन / वेलायतमा आयोजित नेपाली मेलामा चार भन्ज्याङ तमु समाज पुरस्कृत भएको छ । हिजो २७ अगष्टमा तमुधि यूकेको आयोजनामा आयोजना भएको १४औ नेपाली मेलामा चार भन्ज्याङ तमु समाजले २०० पाउण्ड सहित सान्तन्व पुरस्कार प्राप्त गर्न सफल...

आईएमई लाईफ इन्स्यारेन्स कम्पनीका एजेन्सी लिडरहरूलाई व्यावसायिक योजना तालिम सम्पन्न

९ भाद्र पोखरा /आईएमई लाईफ इन्स्यारेन्स कम्पनीका एजेन्सी लिडरहरूका लागि सुक्रवार व्यावसायिक योजना तालिम सम्पन्न भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गतका एजेन्सी लिडरहरू लाई व्यवसाय प्रवद्र्धनका लागि तालिम प्रदान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न शाखाबाट २१...

पर्वतको शंकरपोखरीमा वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया सम्पन्न

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीमा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ । रिड नेपाल, आईरेक्स र पिपुल फोरमको सहयोग तथा मोति सामुदायिक पूस्तकालयको व्यवस्थापनमा...

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु , १८ जनाको नदीबाट उद्धार

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो...

पर्वतको पैञ्यु गाउँपालिकाले कक्षा ६ का विद्यार्थीलाई खाजाको व्यवस्थापन गर्ने

पर्वत, ६ भदौपर्वतको पैञ्यु गाउँपालिकाले कक्षा ६ का विद्यार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । गाउँपालिकाको दोश्रो बैठकले पैञ्यु गाउँपालिकामा सञ्चालित १० सामुदायिक विद्यालयका १ सय ५५ जना विद्यार्थीका लागि खाजाको व्यवस्थापन गर्ने निणर्य गरेको हो ।नेपाल...

वेलायतमा हुने नेपाली मेलामा चार भन्ज्याङ तमु समाजको सहभागिता रहने

२२ अगष्ट २०२३लन्डन/तमुधि यूकेको आयोजनामा २७ अगष्टमा वेलायतमा आयोजना हुन लागेको नेपाली मेलामा चारभन्ज्याङ तमु समाज यूकेले र्याली सहित सहभागिता जनाउने भएको छ । हरेक वर्ष आयोजना गरिने मेलामा सहभागिता जनाउदै आएको समाजले यस पटक पनि चारभन्ज्याङ गाँउको कला...

आइ.एम.ई.लाईफ इन्स्योरेन्स कुश्माका उत्कृष्ट एजेन्सी मेनेजरहरुलाई सम्मान ।

पर्वत-आइ.एम. ई.लाईफ इन्स्योरेन्स कम्पनी लि. कुश्मा शाखाले ऐजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई सम्मान गरेको छ ।  आ.ब. २०७९/०८० मा उत्कृष्ट भएका ऐजेन्सी मेनेजरहरुलाई शाखाले सम्मान गरेको हो । सनिबार कुश्मा शाखामा विशेष कार्यक्रमको आयोजना गरि अवार्ड वितरणसँगै...

चार भन्ज्याङ तमु समाज यूकेको समर भेटघाट कार्यक्रम भव्यरुपमा सम्पन्न

लन्डन / चार भन्ज्याङ तमु समाज यूकेको १६ ग्रीष्समकालिन समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाट कार्यक्रम ५ अगष्ट २०२३ मा अल्डर सर्ट कनोट्स्कुलमा सम्पन्न भएको हो । ग्रीष्समकालिन समर भेटघाट कार्यक्रमको उद्घाटन प्रमुख अतिथी एन आर एन यूकेका...

आँखा पाक्ने रोग वढ्दै गएपछि पर्वतमा ३ दिन विद्यालय वन्द

२०८० श्रावण २८ /पर्वत / देशै भर फैलिरहेको आँखा पाक्ने रोग पर्वतमा पनि फैलिदै गएको छ । रोग तिव्र गतिमा फैलदै गएपछी पर्वतका निजी विद्यालयहरु ३ दिनका लागि वन्द हुने भएका छन् । २०८० श्रावण २९ देखी ३१ सम्म...

साइवर अपराधमा आरके अदिप्त गिरीमाथि पक्राउ पुर्जी, आरोपित फरार

पर्वत/ विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा केही महिनादेखि निरन्तर पेशा र ब्यक्तिगत रुपमा गालीगलौचमा उत्रदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ३८ बर्षिय आरके अदिप्त गिरी भन्ने रमेश थापामाथि पक्राउ पुर्जी जारी भएको छ । बागलुङ...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img