रामचन्द्र भुसाल
मानव बेचविखन विरुद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
तिनै तहको सरकार ः मानव वेचविखन विरुद्धको सरोकार भन्ने नाराका साथ आज नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम गरीएको हो । कार्यक्रममा राहाले प्रहरी...
दिल वि.क/भाद्र २० पर्वत /
उमेरले ८० काटेका फलेवास ८ का बल वहादुर कुवंर यतीबेला खेलकुद विकास अभियानमा लागेका छन् । विहान उठेदेखी वेलुका सम्म खेलमैदान कसरी राम्रो वनाउने र खेलकुदको विकास कसरी गर्ने भन्ने कुवंरको चिन्ताको विषय वन्न थालेको...
पर्वत –गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधि सभामा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको वैठकबाट अधिकारी प्रतिनिधि सभामा सिफारिस भएका हुन् । माओवादी केन्द्रको वैठकले अधिकारी सहित प्रतिनिधि सभामा अन्य ४ जनाको नाम पनि...
पर्वतको फलेवास नगरपालिका शंकरपोखरीका १७ वर्षिया किशोरले तेक्वान्दो खेलमा विश्व किर्तिमान कायम गरेका छन् । शंकरपोखरी पुर्कोटका राहुल परियारले जापानमा हालै सम्पन्न ओकिनवा कराँते तथा कोवुडो वल्र्ड टुर्नामेण्टमा दोस्रो स्थान हासिँल गरेका हुन् ।
विश्वका विभिन्न देशका २५ जना खेलाडीलाई...
रामचन्द्र भुसाल ।२०७९ भाद्र १२/पर्वतको फलेवास नगरपालिकका वडा नं ५ खनिगाउँमा शनिवारतिज गित प्रतियोगिता सम्पन्न भएको छ । मोति सामुदायिक पुस्तकालय वचत तथा ऋण सहकारी संँस्थालले आयोजना गरेको वडा स्तरीय तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रम खानिगाउँ वडा...
पर्वत / हरितालिका तिजको अवसरमा पर्वतको मोदीमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय तिज गीत प्रतियोगिताको आयोजना गर्न लागेको हो ।कार्यक्रम संयोजक शोभा देवी शर्माका अनुसार यही...
पोखरा, ३१ साउन ।गुरुङ समुदायले मनाउने ट्होटें पर्व धूमधामका साथ मंगरवार पोखरामा मनाइएको छ । पोखराको मानवअधिकार चोकबाट परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजार तमु धींको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा गुरुङ जातिको ट्होटें पर्व मनाइएको हो ।...
२०७९ श्रावाण २९डिल व विक. पर्वत /
‘भरिया दाईले बिसाउने भारी सुन माया डाँडैको चौतारी’कलाकार विष्णू खत्रिले गाएको यो गीत सुन्दा कूनै बेलो पिठ्यूँमा भारीवोकर बाटोमा हिँड्दै गरेका भरियाहरुले बिसाउने चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारीबोकर हिँड्नेहरु कतिबेला भारी...
२४ श्रावण , पर्वतप्रतिनिधीसभाको वैठकमा सांसद पदमगिरीले पर्वतको जलजलामा सोमवार विद्युत सट भै मानविय घटना भएको विषमा वोल्दै क्षतीपुर्तीको माग गरेका छन् ।आज वसेको प्रतिनिधीसभाको वैठकमा सांसद गिरीले विद्युत प्राधिरकणको लापावाहीका कारण ११ केपिए प्रसारण गाउमा पस्दा ठुलो...
पर्वतको जलजलामा बिद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने , दर्जनौ घाईते भएका छन् ।
बिद्युत सट भई आगलागी हुँदा जलजला गाउँपालिका–७ धाईरिङ धारापानी निवासी ५० वर्षीय सिता केसीको मृत्यू भएको हो । एका विहानै...