२० श्रावण पर्वत ।
नयाँ ‘भेरिअन्ट’ सहितको कोभिड–१९ सङ्क्रमण बढ्दै गए पछि पर्वतमा पनि रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय वाट आदेश जारी भएको छ ।नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस तथा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको...
१९ श्रावण पर्वत ।डिल व विक /पर्वतको फलेवासमा मौरीपालन व्यवसाय फष्टाउँदै गएको छ । पछिल्लो चरणमा अरु व्यवसाय भन्दा मोरीपालन व्यवसायमा राम्रो आम्दानी हुन थाले पछी कृषकहरुको मौरीपालन तर्फ आकर्षण वढेको हो ।
फलेवास १० कुर्घाका उमकान्त शर्मा विगत केही...
पोखरा/सत्य कथामा आधारित नेपाली कथानक चलचित्र झुपडीको प्रीमियर सो यूकेमा हुने भएको छ ।पर्वतमा छांयाङकन गरिएको चलचित्र झुपडी लामो समयको तयारी पछी प्रदर्शन हुन लागेको हो । चलचित्र यही अगष्ट २१ मा एम्पायर हल अल्डर्शट युकेमा प्रदर्शन गरिने भकारी...
श्रावण १९ , पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले कालीगण्डकी नदीमा अवैध उत्खनन् गर्ने स्काभेटर लगाएतका सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ३ स्काभेटर, १ डोजर र १ वटा ट्याक्टरलाई नियन्णमा लिएर सिल गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख...
१७ साउन, पर्वतअविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको चुवा खण्डमा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ । कुश्मा पोखरा खण्ड अन्र्तगतको चुवा खण्डमा सडक माथिबाट ढुंगा सहितको पहिरो खस्दा यातयात अबरुद्ध भएको हो ।जिल्ला ट्राफिक कार्यालय पर्वतका...
१६ साउन, पोखरा । आइतबार देखी लगातार परेको वर्षाले पोखरा महानगर वडा नम्बर १३ कमलपोखरी क्षेत्र डुबानमा परेको छ । त्यहाँका एक सयभन्दा बढी घरको भुइँ तल्लामा पानी भरिएको छ ।
पोखराको कमलपोखरी क्षेत्र डुबानमा परेको यो पहिलो पल्ट हैन,...
१५ साउन, काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।
उनलाई आजै शपथ ग्रहण गराउने तयारी...
१५ साउन, काठमाडौं । आइतवार विहान खोटाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । बिहान ८ ः १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका...
डिल व वि.क /१२ श्रावण पर्वत /प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पर्वतको फलेवास नगरपालिकामा गत आ.व मा १४ वटा आयोजना सम्पन्न भएका छन् । जस अन्र्तगत २ ग्रामिण सडक र १२ वटा पदमार्ग सम्पन्न भएका हुन् ।योजना निर्माणमा १५१ जना...
८ श्रावण २०७९ पर्वत /पर्वतमा वाढिपहिरो पिडितले घर वनाएर सकेपनि अझै सम्म रकम पाउन सकेका छैनन् । २०७७ सालमा वाढी पहिरो वाट पूर्ण रुपमा घर क्षती भएका लाभग्राहीहरुले स्थानिय तहमा सम्झौता गरि २०७८ असारमा पहिलो किस्ता लिएर घर निर्माण...