दोहा । नेपाली प्रवासी श्रमिक संघ कतारको पाचौं अधिबेशन सम्पन भएको छ । फेब्रुअरी २५ तारीकमा सम्पन्न अधिबेशनले शेषराज तिमिल्सिनाको अध्यक्षतामा १६ सदस्यिय कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्ष खेमराज सुबेदी ,दृतिय उपाध्यक्ष समुन्द्र खड्का ,महिला उपाध्यक्ष , मन्जु...
६ माघ २०७८पर्वतको फलेवास नगरपालिकाले व्यवसायिक मौरीपालन अन्र्तगत कृषकहरुको आम्दानी वृद्धिका लागि मौरी पकेट क्षेत्रमा ४० जना कृषकलाई तालिम संचालन गरेको छ ।गत वर्ष ४० जना कृषकहरुलाई तालिम प्रदान गरि मौरी पालन व्यवसाय संचालनमा सहयोग गरेककोमा कार्यक्रम प्रभावकारी वनेपछी...
२७ माघ २०७८फलेवास नगरपालिकाको नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिकाले आज विदा भनिएको सन्दर्भमा सबै तिर यसको चर्चा भएपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले सामाजिक सन्जाल मार्फत विदा नभएको स्पष्ट पारेका छन् ।उनले जनतामा गलत बुझाइ हुनगएकोमा...
२७ माघ २०७८/ पर्वतकोे फलेवास नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । विहीवार एक समारोहका विच नगरको सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाको बैठकमा बाबुराम शर्माले नगर विपदु जोखम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेश...
माघ २४, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज वसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले...
१६ माघ २०७८”सुन्य कुष्टरोगको लागि हाम्रो प्रतिवद्धता आत्म सम्मानका लागि ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ६९ औ विश्व कुष्टरोग दिवस मनाइएको छ । कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।जिल्ला स्वास्थ्य कार्यालय...
पर्वतको फलेवास नगरपालिकाले एकल पुरुषलाई भत्ता दिन थालेको छ । नगरपालिकाले नगर भित्रका विधुर पुरुष तथा एकल महिलालाई मासिक रुपमा भत्ता दिन थालेको हो । नगरका ५० बर्ष देखी ७० बर्ष उमेर समुह भित्रको विधुर पुरुष र अविवाहित एकल...
१५ माघ २०७८डिल व विक.पर्वतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण को दर अहिले सम्मकै उच्च रहेको छ । संक्रमण दर तिब्ररुपमा फैलिएपछि निषेधाज्ञा थप गरिएको छ । । पर्वतमा हाल ५२८ जना संक्रिय संक्रमित रहेका छन् ।...
राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना २०७८ को विवरण अनुसार पर्वतका केही स्थानीय तहमा मतदाता भन्दा जनसंख्याको विवरण धेरै देखिएको छ । पर्वतको मोदी गाउँपालिका र फलेवास नगरपालिकामा जनसंख्याको विवरण मतदाता विवरण भन्दा न्यून देखिएको हो...