निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

शिक्षा, लैङ्गिक हिंसा र मानवअधिकारका विषयमा ध्यानाकर्षण पत्र बुझाइयो

२० मंसिर २०७८ कुश्मा, पर्वत ।“निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ” भन्ने मूल मान्यतामा शिक्षालाई अधिकारको रूपमा स्थापित गर्न सदैव बहस तथा पैरवी गर्दै आइरहेको शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वतले जिल्लाका सबै स्थानीय सरकारहरु समक्ष ध्यानाकर्षण...

‘महिला हिंसा र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ मंसिर २०७८, कुश्मा, पर्वत । ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मनाइँदै गरेको लैगिङ्गक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा आज कुश्मामा ‘महिला हिंसा र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ...

पर्वतमा गैससहरुको जिल्ला भेला सम्पन्न

१८ मंसिर २०७८ पर्वतपर्वतमा क्रियाशिल गैर सरकारी संस्थाहरुको भेला आज कुश्ममा सम्पन्न भएको छ । भेलामा पर्वत जिल्लामा स्थापनाभै विभिन्न सामाजिक अभियान संचालन गर्दै आएका संस्थाहरुले संचालन गरेका कार्यक्रमहरुको समिक्षा तथा समुदायस्तरमा गैससले खेलेको भुमिकाको वारेमा अन्तरक्रिया समेत गरिएको...

एमाले नेतृत्वमा पूर्व माओवादीको ‘उत्साहपूर्ण’ उपस्थिति

१४ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिए । रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा...

दुर्लुङका पहीरो पिडीतहरुलाई घर निर्माणको लागि एनआर एन र युके वासीले गरे सहयोग

महेन्द्र जिसी १५ मंसीर पर्वत२०७७ जेष्ठ ३१ गते पर्वत दुर्लुङमा आएको पहीरोबाट घरवार गुमाएका पिडीतहरुलाई घर निर्माणको लागि सहयोग गरीएको छ । पर्वत वेलफेर सोसाईटी युके ले पहीरोमा परी परिवार सहीत घर वार गुमाएका दुई जनालाई राहत रकम हस्तान्त्रण...

निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै गर्ने तयारी

नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए...

नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी

१० मंंसिर २०७८पर्वत नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । विहीवार राती आएकोे मतगणनाको अन्तिम नतिजा अनुसार जोशीले मल्ललाई १ सय ६० मतान्तरले पराजित गरेका हुन् । कुल खसेको ११ सय ८६ मतमा...

सातौ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

९ मंसिर २०७८ पर्वत ।”स्वदेशी उद्यम र उत्पादन , दिगो औधोगिक पुनरुत्थान“ भन्ने मुल नाराका साथ आज पर्वतमा सातौ “उद्योग दिवस” अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ ।घरेलुतथा साना उद्योग विकास कार्यालय पर्वतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख जिल्ला...

पर्वतमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज वाट शूरु

९ मंसिर २०७८/ पर्वत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पर्वतमा आज वाट शुरु भएको छ । अभियानको पहिलो दिन विहिवार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अभियानको शुभारम्भ गर्नुभएको हो । खत्रीले लैंगिक हिंसा हुन दिने छैनौ,...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img