निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

संघीयतापछिको पहिलो जनगणना आजदेखि नागरिकलाई ८० प्रश्न, चार अर्ब खर्च

केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार देशभर अहिले परिवार संख्या ७० लाख पुगेको छ । ०६८ को जनगणनामा देशभर ५५ लाख परिवार थिए । यसपटक जनसंख्या तीन करोड हाराहारी पुग्नेविभागको प्रक्षेपण छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटेलाइटबाट गणनाभारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र...

प्रदुषण फैलिएपछि स्थानियले गरे सिजी उद्योगको गेटमा तालावन्दी

चितवन। प्रदुषण फैलिएपछि सिजी उद्योगको मूलगेटमा स्थानीयबासीले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्। अर्बपति व्‍यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी उद्योगको गेटमा मा स्थानियले ताला लगाएका हुन् । देवचुली नगरपालिका(२ का वडा अध्यक्ष माधव केसीका अनुसार कारखानाको प्रदूषणले वरपर बस्नै नसकिने...

सल्यानमा वस दुर्घटना १२ जनाको मत्यू

सल्यानमा वस दुर्घटना हूदा १२ जनाको मृत्यू भएको छ । ज्यान गुमाउने मध्ये ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको छ। घटनामा घाइते भएका मध्ये गम्भिर ३ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको...

कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी वढाए

तनहुँ कारागारका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी बढाउन लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् । आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए । “विगतका...

देउसीभैलो टोलिलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ,८ जना घाईते

मकावानपुर । हेटौंडा १९ नेवारपानीमा शनिवार राती बसले ठक्कर दिँदा देउसीभैलो खेल्न हिडेका दुई जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले...

दिदिले कलेजो दिएपछी भाइले पाए नया जिवन

२० कात्तिक, चितवन । आज दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन छ ।सर्लाही हरिवन नगरपालिक– ८ कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको...

स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाऔँ : प्रधानमन्त्री

काठमाडौ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका छन् । भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९...

युरोपमा फेरि वढ्यो कोरोना महामारीको केन्द्र वन्न सक्ने भन्दै डब्ल्यूएचओको चेतावनी ।

काठमाण्डौ युरोपमा फेरि कोरोना महामारी वढेको छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यूरोप फेरी कोभिड महामारीको केन्द्र विन्दु वन्न सक्ने भन्दै चेतावनी दिएको छ । कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र यूरोप वन्न सक्ने समेत...

पर्वतअस्पतालमा पत्रकारको उपचारमा ४० प्रतिशत छुट

१९ कार्तीक पर्वत । पर्वतअस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा छूटको व्यवस्था गरिदिन अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा...

उमेरले छेकेन व्यवसायी वन्न ६८ वर्षका भुषाल तरकारी खेतीमा रमाउदै

डिल व वि.क१८ कार्तीक पर्वत - उमेरले ६८ वर्ष काटेका पर्वत फलेवास ३ का लक्ष्मी प्रसाद भुषाल विहानै वाट तरकारी वारीमा भेटिन्छन् विहान उठेदेखी वेलूका अवेर सम्म उनको मूख्या काम नै तरकारी वारीमा काम गर्ने र राम्रो तरकारी...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img