२०७८।१२।२७स्थानिय निकायको निर्वाचन लक्षीत गर्दै पर्वतमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले )को बृहत जनसभा जिल्ला सदरमुकाम कुश्ममा शनिवार सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा ५ सय भन्दा वढी एमालेमा प्रवेश गरेका छन्...
१९ चैत्र २०७८ पर्वतपर्वतको फलेवासमा नेकपा एमालेको चुनाव केन्द्रित कार्यक्रम अन्र्तगत कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्देै फलेवास नगरकमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा फलेवास नगरपालिका...
माघ २४, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज वसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले...
२० पूष २०७८ । नेकपा एमाले पर्वतको नबौ अधिवेशनको सम्पुर्ण तयारीे सकिएको छ । नवौ अधिवेशनको तयारीका बारेमा सोमवार पत्रकार सम्मेलन गरि नेकपा एमाले पर्वतले जानकारी गराएको हो । पुस २३ र २४ गते जिल्ला सदरमुकाम कुश्मामा हुने अधिवेशनका...
१४ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातिय मुक्ति समाज जलजलाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेज व दमाईको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।जसको उपाध्यक्षमा लक्ष्मी वोहोरा ,सचिव प्रेम सिंग नेपाली, कोषाध्यक्षमा प्रविण वराईली...
१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको हो ।आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
३ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४औ स्थापना दिवस पर्वतमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।२०४५ सालमा दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक...
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । पौडेलले कांग्रेसमा एकताबद्ध, लोकतन्त्रको रक्षा र सुशासनकामा ध्यान पुगोस् भन्दै सभापती देउवालाई बधाई दिएका हुन् ।
लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई...
१४ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिए ।
रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा...