नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए...
१० मंंसिर २०७८पर्वत नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । विहीवार राती आएकोे मतगणनाको अन्तिम नतिजा अनुसार जोशीले मल्ललाई १ सय ६० मतान्तरले पराजित गरेका हुन् । कुल खसेको ११ सय ८६ मतमा...
८ मंसिर २०७८
पर्वत/ नेकपा एमाले फलेवास नगरकमिटिको प्रथम अधिवेशन वाट निर्वाचित समितिको शपथ ग्रहण तथा पहिलोवैठक आज फलेवासमा सम्पन्न भएको छ ।
वैठकमा नेकपा एमाले केन्द्रिय समितिका सल्लाहाकार एंवम नेपाल कम्न्यूष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले निवार्चित पदाधिकारी...
५ मंसिर २०७८ /नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा देविप्रसाद तिमिल्सिना विजय हुनुभएको छ । उहाले कुल १ सय १५ मत प्राप्त गरि विजय हुनुभएको हो । उहासंगै प्रतिस्प्रधा गरेका बैगुण्ठ भुषालले १२ मत प्राप्त गर्नू भएको छ भने...
२ मंसिर २०७८ / पर्वतमा कांग्रेस सभापतिमा नेविसंघका अध्यक्ष मिलन सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।बुधवार उनले पत्रकार सम्मेलन गरेर आसन्न महाधिबेशनमा नेपाली काँग्रेसको सभापतिमा आफुलाई उम्मेदवारको रुपमा घोषणा गरेका छन् । उहाले सामाजिक सन्जालमा समेत आफुलाई सभापतिको उम्मेदवारको...
१ मंसिर २०७८/ नेपाली कांग्रेसले १४औं महाधिवेशको तयारी पूरा भएको जनाएको छ । पछिल्लो कार्यतालिका अनुसार कांग्रेसले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब निर्धारित समयमै अधिवेशन सम्पन्न हुने...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन्र छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत...
नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधी चयन सर्वसम्मतरुपमा नभएको भन्दै उजुरी परेको छ । प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डेले आफुले महाधिवेशन प्रतिनिधी मा उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी कायम हुदाहुदै सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको घोषणा गरिएकोमा आपत्ती जनाएका छन् ।...
२७ कार्तिक पर्वत
नेकपा एमालेको दशौ महाधिवेशनका लागि पर्वतवाट प्रतिनिधि छनौट गर्ने कार्य सर्ववसम्मत वाट टुंगिएको छ । निर्वाचन मण्डलले लामो समयको छलफल पछि सर्वसम्मतमा नाम टुंगो लगाएको हो । महाधिवेशनमा पर्वतवाट १३ जना सहभागि हुने जनाईएको छ । जसअन्तर्गत...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयले देशभरि तरंग आएको बताउँदै एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको समेतस्पष्ट पारेका छन् ।
देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल...