निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

राजनीति

एमाले फलेवासको घरदैलो देविस्थानमा , राहालेवजारमा कोण सभा सम्पन्न

नेकपा एमाले फलेवासलको घरदैलो देविस्थानका विभिन्न ठाँउमा सम्पन्न भएको छ ।टोलटोलमा नेकपा एमालेका नेताहरु जनताका थप समस्यहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।फलेवास ६ देविस्थानका विभिन्न टोलमा भएका छुट्टा छुट्टै कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो । घरदैलो...

चुनाव जिते भत्ता र गाडीको सुविधा नलिने फलेवास गठबन्धनका उम्मेदवार तिवारीको घोषणा

वैशाख २२ । पर्वतको फलेवास नगरपालिकाको प्रमुखको लागि गठबन्धनका साझा उम्मेदवार रहेका गंगाधर तिवारीले स्थानीय तहको प्रमुखमा आफू निर्वाचित भएमा राज्यको सुबिधा नलिने घोषणा गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमा लेका पदमपाणी शर्मासँग पराजित बनेका तिवारी यस पटक पनि...

देशभर ३५३ जना निर्विरोध निर्वाचित एमाले अग्रस्थानमा

स्थानिय निकायको चुनाव आउन करिव १ हप्ता वाकी रहदा चुनाव अघि नै गाँउ पालिका अध्यक्ष लगाएत वडा सदस्य सहित हाल सम्म ३५३ जना निर्विरोध निर्वाचित भै सकेका छन् । जसमा नेकपा एमाले वाट १२३ जना कांग्रेस वाट १०१ जना...

जनताका घरदैलोमा नेकपा एमालेका उम्मेदवार , मतदाता उत्साहित

२१ वैशाख २०७९स्थानिय निकायको चुनाव नजिकिदै जादा विभिन्न पार्टीका उम्मेदवारहरु घरदैलो भेटघाटमा वेस्त रहेका छन् । विभिन्न पार्टीका नेताहरुले मतदाताहरुलाई आफ्नो कोल्टोमा पार्न विकासका नाराहरु वोकेर हिडिरहेका छन् । नेकपा एमाले फलेवासले भने वितेका पाच वर्षमा गरेका कामहरु, प्राप्त...

कस्ले मार्ला कुश्मा नगरपालिकामा बाजी ?

पर्वत –स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएको छ । उमेदवारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । निर्वाचनलाई आफ्नो कोल्टामा पार्नका लागि उनीहरु रणनीति बनाउँदैमा ब्यस्त देखिन्छन् । पर्वत जिल्लामा सत्ता गठबन्धनसंग एमाले एक्लै भिड्दैछ । जिल्लाको सदरमुकाम समेत रहेको...

एमाले विहादीको लोकप्रिय घोषणा पत्रः जेष्ठनागरिकको घरमै निशुल्क स्वास्थ्य सेवा,

निर्वाचनमा होमिएको नेकपा एमाले विहादीले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले स्वास्थ्य...

पत्रकारीता छोडेर वडाअध्यक्षको उमेदवारी दिएका निर्भीक भन्छन् , पैयूँको विकास र समृद्धीमा लाग्छु ।

पर्वत । समाज बदल्छु भन्ने अठोट बोकेको कलिलो युवा । जो कलिलो उमेर मै विदेशीयो । परदेशको पिर बुझेर स्वदेश फर्किएपछि उ पत्रकारितामा लाग्यो । पत्रकारितासंगै समाज परिर्वतन र सामाजिक भावनाको हुटहुटीले उसका कयौ रातका निन्द्राहरु बेचैन भए ।...

पर्वतको फलामखानीमा चुनावी अभियान , विभिन्न पार्टी परित्याग गरि एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश

पर्वत । चुनाव नजिकिदै जादा पर्वतको महाशिला गाउपालिका ६ फलामखानीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावी प्रचार अभियान अन्तर्गत फलमखानीमा भएको कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार इश्वरी भुषालले...

नेकपा एमाले फलेवासको चुनावी अभियान पाङराङको सुलिकोट वाट शूरु

१५ वैशाख २०७९पर्वत । नेकपा एमाले फलेवासको चुनावी अभियान पाङराङको सुलिकोट वाट शूरु भएको छ । फलेवास नगरपालिकाको सवै भन्दा अग्लो स्थान सुलिकोट वाट स्थानीय तह निर्बाचनको प्रचारप्रसार तथा घरदैलो अभियान शुरु गरेको छ । नगर कमिटीले विहिबार फलेवास...

पर्वतका सवै स्थानीय तहमा उम्मेदवारी दर्ता , नामवलीसहित

पर्वतमा स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार गरी पर्वतका सातवटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सत्ता गठवन्धन र नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । कुश्मा नगरपालिकामा एमालेबाट नगर प्रमुख पदमा गणेश शर्मा पौडेल...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img