पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटोको अवस्था पहिचान गर्न फागुन ८ र ९ गते मिलनचोकमा कृषकहरुले खेतबारीबाट ल्याएको माटोको नमुना परिक्षण गरिएको हो ।
“दिगो कृषि उत्पादनका लागि माटोको भौतिक, रासायनिक तथा...
चैत्र १२ पर्वत
पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी रुपमा संचालन हुन सकेको छैन । विगत वर्ष देखी पर्वतका १३ वटा स्वस्थ्य संस्थावाट सेवा प्रदान गर्नेगरि कार्याक्रम अगाडी वढाइएपनि लामो समय पुग्दा समेत उपलब्धी प्राप्तीमा समस्या देखीएको छ ।
विभिन्न समस्यमा...
चैत्र १० / पर्वत/विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिकमा विश्वभर मनाइदै आईएको क्षयरोग दिवस यस वर्ष ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मुल नाराका साथ पर्वतमा पनि अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न...
पर्वत । गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मी विजय भएका छन् । आइतवार भएको निर्वाचनमा सभापती सहित स्वतन्त्र विद्यार्थी युनियनको प्यानल विजयी भएको छ ।
नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मीले १ सय ३१ मत...
पर्वत, १ चैत
५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका– ६ तिलाहार का ३४ वर्षिय होमबहादुर बस्नेतलाई पर्वत जिल्ला अदालतले तीन वर्ष नौ महिना कैद सजायको फैसला गरेको छ ।
०७९ जेठ ३१ गते बालिकालाई अपहरण गरेको आरोपमा मुद्दा सुनुवाई...
२८ फागुन, पर्वत । पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान शुरु गरिएको छ ।पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारीको पूर्णेश्वर माध्यमिक...
पर्वत, फलेवास ।नेकपा एमालेको मिसन ग्रासरुट अभियान संगठन सुदृढिकरण तथा विस्तार अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं फलेवासका लागि केन्द्रिय प्रतिनिधि सावित्रा रानाले पार्टीको टोल, वडा तथा जनवर्गिय संगठनको गठन,...
। राचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरापालिका वडा नं ५ खानिगाउँमा रहेको धुलिखेल अस्पताल फलेवास हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइृतवार भएको शिविरमा विभिन्न प्रकारका तिन हजार सात सय तिरहत्तर जना...
गणेश पौडेल, पर्वत/ बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय...
पर्वत । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परिक्षण तथा फलफुल वितरण गरिएको छ । फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य स्थिति थाह पाउँन स्वास्थ्य परिक्षण गरिएको हो ।आइतवार जिल्ला अस्पताल पर्वतको समन्वयमा...