निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

वालरोग एकीकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई तालिम

चैत्र १९ पर्वत/ समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीहरुका लागि तालिम संचालन गरिएको छ । बालरोगको एकिकृत व्यवस्थापन गर्न ६ दिने तालिम आजवाट पर्वत कुश्ममा संचालन भएको हो ।पर्वत जिल्लाका स्थानिय तहमा रहेका स्वास्थ्य केन्द्रमा कार्यारत स्वास्थ्य...

शैक्षिक सुधारका लागि भूपू विद्यार्थी समाजको पहलमा अन्तरक्रिया

पर्वत । शैक्षिक सुधारका लागि पर्वतको कुश्मा १० पिपलटारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक शिक्षा कमजोर भएको जनगुनासो वढ्न थालेपाछी पूर्णेश्वर भूपू समाजको पहलमा अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको हो ।प्रतिनिधिमूलक उपस्थिति गराइएको उक्त कार्यक्रममा फरक अभ्यास गर्दै...

पर्वतको जलजलामा माटो परिक्षण शिविर सम्पन्न

पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटोको अवस्था पहिचान गर्न फागुन ८ र ९ गते मिलनचोकमा कृषकहरुले खेतबारीबाट ल्याएको माटोको नमुना परिक्षण गरिएको हो । “दिगो कृषि उत्पादनका लागि माटोको भौतिक, रासायनिक तथा...

पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

चैत्र १२ पर्वत पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी रुपमा संचालन हुन सकेको छैन । विगत वर्ष देखी पर्वतका १३ वटा स्वस्थ्य संस्थावाट सेवा प्रदान गर्नेगरि कार्याक्रम अगाडी वढाइएपनि लामो समय पुग्दा समेत उपलब्धी प्राप्तीमा समस्या देखीएको छ । विभिन्न समस्यमा...

विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरकृया कार्यक्रम सम्पन्न

चैत्र १० / पर्वत/विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिकमा विश्वभर मनाइदै आईएको क्षयरोग दिवस यस वर्ष ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मुल नाराका साथ पर्वतमा पनि अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न...

गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा रेग्मी विजयी

पर्वत । गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मी विजय भएका छन् । आइतवार भएको निर्वाचनमा सभापती सहित स्वतन्त्र विद्यार्थी युनियनको प्यानल विजयी भएको छ । नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मीले १ सय ३१ मत...

अपहरण कसुरमा ३ वर्ष ९ महिना कैद सजायको फैसला

पर्वत, १ चैत ५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका– ६ तिलाहार का ३४ वर्षिय होमबहादुर बस्नेतलाई पर्वत जिल्ला अदालतले  तीन वर्ष  नौ महिना कैद सजायको फैसला गरेको छ । ०७९ जेठ ३१ गते बालिकालाई अपहरण गरेको आरोपमा मुद्दा सुनुवाई...

भूतपूर्व विद्यार्थीको पहलमा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान

२८ फागुन, पर्वत । पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान शुरु गरिएको छ ।पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारीको पूर्णेश्वर माध्यमिक...

एमालेको मिसन ग्रासरुट अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण

पर्वत, फलेवास ।नेकपा एमालेको मिसन ग्रासरुट अभियान संगठन सुदृढिकरण तथा विस्तार अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं फलेवासका लागि केन्द्रिय प्रतिनिधि सावित्रा रानाले पार्टीको टोल, वडा तथा जनवर्गिय संगठनको गठन,...

पर्वतको फलेवासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ हजार ७ सय विरामिहरुको स्वस्थ्य परीक्षण

। राचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरापालिका वडा नं ५ खानिगाउँमा रहेको धुलिखेल अस्पताल फलेवास हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइृतवार भएको शिविरमा विभिन्न प्रकारका तिन हजार सात सय तिरहत्तर जना...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img