२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् ।
अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन ।
हिमपात र वर्षा नहुँदा बेँसीबाट...
पर्वतमा यसवर्ष अन्तिम चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औसधि खुवाइने भएको छ । गतवर्ष १३ औं चरणमा खुवाइएको र यो वर्ष १४ औं चरणमा खुवाएर औसधि खुवाउने अभियान थालिएको हो ।
हात्तिपाइले रोग निवारणको सन्दर्भमा आज कुश्मामा आयोजित...
माघ १८ पर्वत / पर्वत चारभञ्ज्याङ सेवा केन्द्रको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाले संञ्चालन गरेका कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार पोखरामा सम्पन्न भएको हो ।कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले संस्थाले...
पर्वत/स्वास्थ्य कार्यालय पर्बत र कुस्मा नगरपालीकाको संयुक्त पहलमा, जनस्वास्थ्य स्नातकतहमा अध्ययनरत बिद्यार्थी साथै नारायण माबिका स्वयंसेबक बिद्यार्थीको सहभागीतामा कुस्मा नगरपालीका भित्र रहेका सार्बजनिक स्थलहरुमा छरिएर रहेका फोहोरलाई संकलन गर्ने र बर्गीकरण गरि नगरपालीकाको फोहर संकलन ट्रक मार्फत बिषर्जन गर्ने...
पर्वत/ पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ ।गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार...
पर्वत : गण्डकी प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मिलाउने गरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अवस्था छ। यही अवस्थामा पनि मन्त्रालयको संख्या घटाएर मात्रै मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री खगराज अधिकारी छन्।
अधिकारी मन्त्रिमण्डल विस्तारबाट नै नागरिकलाई राम्रो सन्देश दिन...
पर्वत । सहिद हरिदत्त तिवारी स्मृती प्रतिष्ठानद्धारा दृष्टि बिहिन विदार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । आइतवार प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरि कुश्माको शिवालय माविमा रहेका १२ जना दृष्टि बिहिन विदार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।कार्यक्रममा प्रमुख...
१ माघ, । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । उद्धार गरि सवै सवहरुलाई पोखरा क्षेत्रीय अस्पतालमा पुरयाइको छ । केही शवहरु सेतीको खोचमा रहेका कारण उद्धारमा समस्या भएको कास्की प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो...
पर्वत । राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा प्रभातफेरी कार्याक्रमको आयोजना गरिएको छ । “स्वस्थ्य जीवन चाहाना योग शिक्षा र साधना” भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रम तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा वौल्दै प्रमुख अतिथी प्रदेश...
पर्वत/ आठौ राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा योग शिविर आयोजना गरिने भएको छ ।स्वस्थ्य कार्यालय पर्वत, कुश्मा नगरपालिका र जिल्ला आयूवेर्दिक कार्यालय पर्वतको आयोजना मा योग शिविर आयोजन गर्न लागिएको स्वस्थ्य कार्यालय पर्वतका नि प्रमुख शन्तोष पौडेलले जानकारी दिनु...