निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

पर्वतमा एकै गांउमा १९ जनामा कोराना संक्रमण पुष्टी

पर्वत-पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ १० गते संकलन गरिएको पीसीआरको परिक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो ।संक्रमित हुनेमा ११ जना महिला र...

मणिपाल अस्पताल भाडामा लिएका होइनौं, सेयर किनेका हौं’

पोखराको मणिपाल शिक्षण अस्पताल खरिद-बिक्री सम्झौता भएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ। एकथरीले मणिपाल समूहले अस्पताल र मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर्क अघि सारेका छन् भने अर्काथरीले बिक्री गर्न पाउने बताइरहेका छन्। मणिपाल समूहले अस्पताल र मेडिकल...

८ वटा कृषि कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र पर्वतद्धारा निवेदन माग

पर्वत : कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७८÷७९ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरु सहभागी हुन पाउने गरी आठ वटा कार्यक्रमहरुको लागि निवेदन माग गरेको छ ।कार्यालय प्रमुख मनिता थापाका अनुसार विभिन्न कार्यक्रमहरु संञ्चालन गर्न इच्छुक जिल्ला भित्रका...

कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले कर्तव्य ज्यान मुद्वाका एक जना फरार प्रतिवादीलाई अदालतले फैसला सुनाएको पाँच वर्षपछि पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार पक्राउ पर्नेमा जिल्लाको पैयुँ गाउाँपालिका–७ बस्ने का...

म्याग्दीको कालीपुलमा पहिरो खस्दा तीन जना घाइते

म्याग्दी - पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको कालीपुलमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कालीपुलका गोविन्दबहादुर बुढा, रेखा नेपाल र सन्तु पुर्जा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका-३ कालीपुल क्षेत्रबाट गएराति खसेको पहिरोले...

अत्यधिक रक्तश्राव भएकी सुत्केरीलाई सेनाले बाढीबाट उद्धार गरी पोखरा पठायो

पर्वत : सुत्केरीपछि अत्यधिक रक्तश्राव भएर थप उपचारको लागि पोखरा पठाइएकी सुत्केरी महिला कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा आएको बाढीका कारण अलपत्र परिन्। मान्छेसहितको गाडी नै बगाएको उक्त बाढीमा पनि नेपाली सेनाले भने आफैँलाई जोखिममा राखेर महिलालाई बाढीबाट तारेर...

पर्वत रेडक्रसलाई गैरआवासीय नेपालीले दिए एम्बुलेन्स

पर्वत : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् र अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखालाई एम्बुलेन्स प्रदान गरेका छन्। परिषद् सदस्य तथा समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठको पहलमा करिब १४ लाख मूल्य बराबरको एम्बुलेन्स पर्वत रेडक्रसले पाएको हो। एम्बुलेन्स...

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियरसहित दुईजना बेपत्ता

पर्वत : पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार गाडी बाढीले बगाएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले गएराति साढे १० बजे गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएको जिल्ला प्रहरी...

गण्डकी सरकारका प्रवक्ता भन्छन् : कानुन मान्ने नाममा जनता मरे मरून् भन्ने ?

पर्वत : गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले कतिपय मिडियामा ‘गण्डकी प्रदेश सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर आफ्ना कार्यकर्तालाई दिएको’ भनी आएको समाचारप्रति खण्डन गरेका छन्। कतिपय अनलाइन तथा छापा माध्यमहरूमा सोही शीर्षकमा समाचार आइरहेको बेलामा बुधबार प्रेस युनियनका पदाधिकारीबीच...

तनहुँमा बाढी-पहिरो, दुई जना बेपत्ता, पुल बगायो

तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति पुगेको छ। बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरो गएको छ।  अन्य धेरै ठाउँमा पनि पहिरो खसेको र केही ठाउँमा मानवीय...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img