पर्वत/पर्वतमा माघ ११ देखी २१ सम्म आयोजना गरिएको गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौ पर्वत महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच अन्तरक्रिया कार्याक्रम वुधवार...
पर्वत / अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा वालवालिकालाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण लगायत विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । स्वर्गिय अमृतप्रसाद जोशी जन्मेको थलो कुश्मा नगरपालिका वडा नं। २ लाम्पाटा खुर्कोटमा सो कार्यक्रम आयोजना...
पर्वत/ जेसीज पर्वत २०२३ का लागि पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ । २०२२ का अध्यक्ष उषा चापागाईले हालै निर्वाचित २०२३ का अध्यक्ष बिनोद आचार्य लाई पद तथा माईन्यूट दिएर जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । नेपाल जेसीजका राष्ट्रिय...
पर्वत/ लमायखोलाबाट करिव ७०० मिटर उचाईंमा लिफ्टिङ गरि मैदानस्थीत लिमिकोटमा पानी ल्याइएपछि फलेवास नगरपालिका–३ शंकरपोखरीबासीको सपना अब छिट्टै पुरा हुने भएको छ । लिफ्टिङको पानी फलेवास २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा बितरण हुने छ...
बागलुङ । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।
सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ ।...
पर्वत । फोटोग्राफर संघ पर्वतले दुवै मृगौला पिडित महिलालाई आर्थिक सहयोग गरको छ । कुश्मा नगरपालिका ९ हाल कुश्मा वस्दै आईरहेकी ३९ बर्षिय मन कुमारी पौडेललाई सहयोग गरको हो । संघका पदाधिकारीहरुबाट संकलित ४३ हजार ५० रुपैया सहयोग...
पर्वतमोदी गाउँपालिका ४ मा रहेको लेस्पार कृषी सहकारी संस्थाको वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण विहिवार सम्पन्न भएको छ ।सहकारीले १ वर्षमा सम्पन्न गरेका कामहरुको समिक्षा गर्दै आगमी वर्षका लागि समेत नया योजना निर्माण गरेको छ । सहकारी...
पर्वत/पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौ पर्वत महोत्सव हुने भएको छ । महोत्सव २०७९ माघ ११ देखी २१ सम्म हुने आयोजक संस्था पर्वत उद्योग वाणिज्य संघले जनाएको छ ।“समृद्ध पर्वत हाम्रो चाहाना ” भन्ने मुल नाराका साथ...
पर्वत/
“स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात” भन्ने नारासहित नवौं विश्व माटो दिवस-२०७९ पर्वतमा पनि माटोको नमूना परिक्षण गरि मनाइएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतको आयोजना र पैयूँ गाउँपालिका पर्वतको समन्वयमा पैयूँमा विश्व माटो दिवस मनाइएको हो । माटो परीक्षण...
रामचन्द्र भुसाल/पर्वतको फलेवास नगरपालिकाले लौंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । सभ्य समाजको पहिचानः लैङगिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मंसिर ९ गतो नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरीएको थियो । हिंसाको प्रतिकार...