पर्वत/ कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ क्यान महासंघ पर्वतको पाँचौ अधिबेशन सम्पन्न भएको छ अधिवेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ छ ।अधिबेशनले उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी,सचीवमा भरत सापकोटा, कोषाध्यक्षमा मिलन सुवेदी र उपसचिवमा रमेश अधिकारीलाई चयन...
१५ मंसिर २०७९ पर्वत/पर्वतमा ३५ औ विश्व एड्स दिवस बिबिध कार्याक्रम गरि सम्पन्न गरिएको छ “एड्स अन्त्यका लागि समनताको सुनिच्चिता” भन्ने मुल नाराका साथ आज पर्वतमा एड्स दिवस मनाईएको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । अन्तक्रिया...
पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेका युवाहरुले देउसी भैलोबाट संकलित रकम सामाजिक कार्यामा खर्च गरेका छन् । यूवाहरुले संकलित रकम वाट सामाजिक प्रयोजनका सामान खरिद गरेका छन् । पछिल्लो समय स्थानीय स्तरमा देउसी–भैलो खेलेर संकलन भएको...
११मंसिर २०७९ पर्वतपर्वतको विहादी गाउपालिका २ वराचौर र कुश्मा नगरपालिकाको वडा नं १ पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने भएको छ । दुइ पालिकाका ६०० जना व्यक्तिहरुको नमुनाको रुपमा रक्त परिक्षण गर्न लागिएको हो ।पर्वतमा तेहौ पटक हात्तीपाइले...
मंसिर ८ पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो ।...
मंसिर ५ पर्वतपर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना दिउँसो १ बजेबाट ह्ुने भएको छ । विहान वसेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । ४ गते बेलुका १२ बजेसम्म मतपेटिका संकलन भएको र...
कार्तीक २६ पर्वत / मंसिर ४ गतेहुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।धौलागिरि अन्र्तगत पर्वत, वाग्लुङ र म्याग्दीका इन्सेक पर्यवेक्षकहरुलाई शनिवार वागलुङमा अभिमुखिकरण सम्पन्न भएको होे...
पर्वत/मंसिर ४ मा हुन लागेको प्रतिनिधी सभा निर्वाचनमा कैदिबन्दीले पनि मतअधिकार प्रयोग गर्न पाउने भएका छन् । पर्वतमा रहेका कैदीबन्दीहरुले जिल्ला कारागार वाटै मतदान गर्ने भएका छन् । जिल्ला कारागारमा अस्थाई मतदान केन्द्र स्थापना गरि कैदी बन्दीहरुलाई पनि मताधिकारको...
पर्वत । आगामी मंसीर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा पर्वत जिल्लाका उमेदवारहरुले जनताको प्रश्नको सामना गरेका छन् । प्राइम टेलिभिजनको चर्चित टेलिभिजन शो कार्यक्रम मंसीर महासंग्राम कार्यक्रम सदरमुकाम कुश्मा बजारबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
कार्यक्रममा...
पर्वतनेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान अन्र्तगत फलेवासका विभिन्न वडामा सम्पन्न भएको छ । प्रदेश सभा ख का उम्मेदवार मित्रलाल वस्याल सहितको टोलि जनताको घरदैलोमा पुगेर मतदाता संग भेटघाट गरेका हुन् । मतदाताको घरदैलोमा उम्ममेदवार पुग्दा मतदाताहरु उत्साहित भएका...