निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

प्रेस चौतारी पर्वतले जिल्लामा क्रियाशिला महिला पत्रकारलाई सम्मान गर्ने

पर्वत । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जिल्लामा क्रियाशील महिला पत्रकारहरूलाई सम्मान गरिने भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको शुक्रबार बसेको बैठकले भदौ १ गते सम्मान सहित दर खाने कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको...

पर्वतका सरकारी कार्यालय र पत्रकारहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ साउन २०८२, शुक्रवार पर्वत । पर्वतका सरकारी कार्यालयका प्रमुख तथा जिल्लामा क्रियाशिल पत्रकार विच विहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा सम्पन्न भएको कार्यक्रममा पर्वतमा रहेका सरकारी कार्यालयहरुले आ.व २०८१।२०८२मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रगती प्रतिवेदन...

६ करोड १५ लाख बजेटमा उद्योग लाई १० लाख मात्र

२१ साउन /पर्यटन तथा उद्योग कार्यालय पर्वतको वार्षिक बजेट ६ करोड १५ लाख रहेकोमा उद्योग तर्फ रु १० लाख मात्र विनियोजन भएको छ ।गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेट अनुसार उद्योग र पर्यटन प्रवद्र्धन तर्फ गरि जम्मा ४५ लाख...

पर्यटन तथा उद्योग कार्यालय पर्वतको भौतिक प्रगती १०० प्रतिशत

श्रावण १९ पर्वत । पर्यटन तथा उद्योग कार्यालय पर्वतको आ व २०८१।२०८२ को समग्र प्रगती सार्वजनिक भएको छ । कार्यालयको गत आवको भौतिक प्रगती १०० प्रतिशत र वित्तिय प्रगती ९५.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । गत आ.व.मा कार्यालयको कुल वजेट...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि त्रिभुवन माध्यमिक विद्यालयमा अन्र्तक्रिया

रामचन्द्र भुसाल / पर्वतको फलेवास नगरपालिका ३, शंकरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यका साथ शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय वुद्धिजिवी , व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको प्रत्यक्ष...

प्राविधिक शिक्षामा अध्ययनरत तथा उत्कृष्ट जी.पि.ए. प्राप्त गरेका दलित विद्यार्थीहरूलाई सम्मान

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक शिक्षामा अध्ययनरत तथा उत्कृष्ट जी.पि.ए. प्राप्त गरेका दलित विद्यार्थीहरूलाई नगर पुरस्कार सहित सम्मान गरेको छ ।‘समतामूलक समाज जलजलाको सार : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न पक्षहरूमा विभिन्न कार्यक्रमहरूको...

पर्वत जेसीजको आयोजनामा भदौ ५ गते बाट कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो । युवा प्रतिभाको पहिचान...

विकास र वातवरण बीच समन्वय गर्न स्थानीय तहसंग छलफल

२६ असार २०८२ पर्वत / विकास र वातवरण बिच समन्वय गर्न पर्वतका स्थानीय तहका प्रमुखहरु तथा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आज एक समन्वय गोष्टीको आयोजना गरि छलफल गरेको हो ।कार्यक्रममा कार्यालयले...

पर्वत सुन चाँदी व्यवसायी संघ आन्दोलनमा, सुनचाँदीमा लगाइएकोे २ प्रतिशत कर हटाउन माग

, २४ जेष्ठ/सरकारले सुनमा लगाएको २ प्रतिशत विलाशिता कर र वहुमुल्य पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजको माग राख्दै पर्वत सुन चाँदी व्यवसायी संघ आन्दोलनमा आन्दोलनमा उत्रीएको छ । व्यवसायिहरु विगत २ हप्ता वाट पसलमा ताला लगाएर आन्दोलमा उत्रीएका हुन् ।...

पर्वत मिडिया समिट २०२५ सम्पन्न,

२४ जेष्ठ/ पर्वतको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना तथा नेपाल पत्रकार महासं...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img