१९ जेष्ठ पर्वत /
पर्वतको फलेवास नगरापालिकाले शिक्षा सुधारका लागि विभिन्न अभियान संचालन गरे पनि लगानी अनुसारको प्रतिफल भने प्राप्त हुन सकेको छैन ।सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका प्रयासहरु भए पनि २०८१ को एसइई को नतिजा भने सन्तोषजनक देखिदैन...
१५ असार पर्वत /
पर्वतको कुस्माबाट ठानामौला नेपाने जाँदै गरेको ग १ ज ६९७ नम्बरको जिप शनिबार साँझ ठानामौलाको सलिन्धार मा दुर्घटना भएको छ ।
दुर्घटना का घाइतेलाई उपचारका लागि पोखरा लादै गर्दा ठानामौला सलिन्धारा निवासी ३९...
जेष्ठ १४ पर्वत ।जननेता मदन कुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा नेकपा एमाले फलेवास नगर कमिटीद्धारा विविध कार्यक्रम आयोजना गरी मनाईएको छ ।नगरकमिटीले भण्डारीको स्मरण गर्दै शालिकमा माल्यर्पण तथा मदनपार्कमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा शालिकमा माल्यर्पण गर्दै नगर...
पर्वत, कुश्मा नगरपालिकाले आर्थिक बर्ष ०८२/८३ का लागि झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा...
११ जेष्ठ पर्वत ।
पर्वतको महाशिला गाँउपालिले १८औ गाँउ सभा सम्पन्न गरेको छ । मंगलवार सम्पन्न गाँउ सभाले आव २०८२।२०८३ का लागि निती तथा कार्यक्रम पास गरेको हो ।गाँउसभाले आव २०८२।२०८३का लागि ४५ करोड ४५लाख ४५ हजार ५सय ४५ रुपैयाको...
१० जेष्ठ पर्वत ।
पर्वतको फलेवास नगरपालिकाले १७ औ नगरसभा सम्पन्न गरेको छ । सोमवार सम्पन्न नगरसभाले आव २०८२।२०८३ का लागि निती तथा कार्यक्रम पास गरेको छ । नगरसभाले आव २०८२।२०८३का लागि ७० करोड २१ लाख ७० हजार वजेट पास...
जेष्ठ ९ पर्वत/ चारभञ्याङ तमु समाज जापानको सहयोगमा फलेवास ८ को जनज्योती माध्यामिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको जनज्योती माध्यामिक विद्यालयका १०५ जना विद्यार्थीहरु र नया विद्यार्थीहरुका लागी संस्थाले १३५ थान विद्यालय...
पर्वत, ५ असार / पर्वतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २७ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता भए पछी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।जन्मेदेखी २७ महिना सम्मका...
४ असार २०८२/
शिक्षा विकास तथा समन्वय इकाई पर्वतले स्थानिय तहका विद्यालयमा अनुगमन थालेको छ । अनुगमनका क्रममा केही विद्यालयमा विद्यार्थी संख्या २/३ जना मात्र रहेको तथ्य वाहिर आएको छ ।
मंगलवार पर्वतको फलेवास ६ मा रहेको चन्दनी प्राथामिक...
पर्वत, १ असारजिल्ला प्रहरी कार्यालय पर्वतले शुरुवात गरेको मासिक उत्कृष्ट प्रहरी पुरस्कृत अभियान अन्तर्गत बैशाख महिनाको मुल्याङकनमा पूर्णिमा थापा उत्कृष्ठ प्रहरी घोषित भएकी छिन् ।जिल्ला प्रहरी कार्यालय पर्वतमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा शाखा प्रमुखको रुपमा कार्यरत...