निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

भूतपूर्व विद्यार्थीको पहलमा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान

२८ फागुन, पर्वत । पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान शुरु गरिएको छ ।पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारीको पूर्णेश्वर माध्यमिक...

एमालेको मिसन ग्रासरुट अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण

पर्वत, फलेवास ।नेकपा एमालेको मिसन ग्रासरुट अभियान संगठन सुदृढिकरण तथा विस्तार अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं फलेवासका लागि केन्द्रिय प्रतिनिधि सावित्रा रानाले पार्टीको टोल, वडा तथा जनवर्गिय संगठनको गठन,...

पर्वतको फलेवासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ हजार ७ सय विरामिहरुको स्वस्थ्य परीक्षण

। राचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरापालिका वडा नं ५ खानिगाउँमा रहेको धुलिखेल अस्पताल फलेवास हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइृतवार भएको शिविरमा विभिन्न प्रकारका तिन हजार सात सय तिरहत्तर जना...

भुतपुर्व विद्यार्थीको पहलमा शिक्षकहरुलाई मन्टेश्वरी तालिम

गणेश पौडेल, पर्वत/ बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ । पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय...

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परिक्षण

पर्वत । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परिक्षण तथा फलफुल वितरण गरिएको छ । फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य स्थिति थाह पाउँन स्वास्थ्य परिक्षण गरिएको हो ।आइतवार जिल्ला अस्पताल पर्वतको समन्वयमा...

हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थाले

२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट...

पर्वतमा अन्तिम चरणको हात्तिपाइले रोग बिरुद्धको औसधि खुवाइने

पर्वतमा यसवर्ष अन्तिम चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औसधि खुवाइने भएको छ । गतवर्ष १३ औं चरणमा खुवाइएको र यो वर्ष १४ औं चरणमा खुवाएर औसधि खुवाउने अभियान थालिएको हो । हात्तिपाइले रोग निवारणको सन्दर्भमा आज कुश्मामा आयोजित...

टेलिमेडिसिन सेवालाई प्रभावकारी गराउन नगर साथमा छ , नगर प्रमुख तिवारी

माघ १८ पर्वत / पर्वत चारभञ्ज्याङ सेवा केन्द्रको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाले संञ्चालन गरेका कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार पोखरामा सम्पन्न भएको हो ।कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले संस्थाले...

कुस्माका सार्बजनिक स्थलहरुमा स्वयंसेबक बिद्यार्थीको सरसफाइ अभियान

पर्वत/स्वास्थ्य कार्यालय पर्बत र कुस्मा नगरपालीकाको संयुक्त पहलमा, जनस्वास्थ्य स्नातकतहमा अध्ययनरत बिद्यार्थी साथै नारायण माबिका स्वयंसेबक बिद्यार्थीको सहभागीतामा कुस्मा नगरपालीका भित्र रहेका सार्बजनिक स्थलहरुमा छरिएर रहेका फोहोरलाई संकलन गर्ने र बर्गीकरण गरि नगरपालीकाको फोहर संकलन ट्रक मार्फत बिषर्जन गर्ने...

सातौ पर्वत महोत्सबको सबै तयारी पुरा, स्वास्थ्यमन्त्री गिरीले उद्घाटन गर्ने

पर्वत/  पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ ।गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img