निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

वातावरण तथा पर्यावरण संरक्षण अभियानमा चारभन्ज्याङ सेवा केन्द्र

जेठ १० पर्वत/रोशन तिवारी/कुनै बेला लमाएखोलामा र वरिपरिका खोल्सामा ठूलाठूला दह थिए । खोलाको दहमा पौडिनेहरुको भीड हुन्थ्यो । स्थानीय जातका माछा खोलामा पाईन्थे । बनजंगल हरियाली थियो । बन्यजन्तु बनमै भुल्थे, बस्तीमा पस्दैनथे । मौसम अनुसार वर्षा र...

तिनधारे प्रा.विका विद्यार्थीलाई समाजसेवी गूरुङले गरे शैक्षिक सामाग्री सहयोग

जेष्ठ १०पर्वतको फलेवास ८ ठानामौलामा रहेको तिनधारे प्राविका विद्यार्थीहरुलाई समाज सेवी क्या.देउ व गूरुङले शैक्षिक सामाग्री सहयोग गर्नू भएको छ । फलेवास ८ ठानामौला घर भै हाल काठमाडौ वस्दै आउनुभएका गूरुङले विद्यालयमा अध्ययनरत ३५ जना विद्याथीहरुलाई विद्यालय पोषक सट...

सोडेक नेपालको २८औ स्थापना दिवसको अवसरमा बिविध कार्यक्रम सम्पन्न

६ जेष्ठ पर्वत /पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपालले २८औ स्थापना दिवसकोे अवसरमा आज विबिध कार्यक्रम सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८मा स्थापनाभै विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रिय...

पर्वतको पुरानो र नमुना विद्यालय भवानी विद्यापीठको ७० औं वार्षिकोत्सव सम्पन्न

रामचन्द्र भुसाल / पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा अवस्थित भवानि विद्यापिठ माध्यमिक विद्यालयको ७० औँ वार्षिकोसत्सव समारोह सम्पन्न भएको छ । सोमबार मुल समारोहका साथ वार्षिकोत्सव सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले जानकारी दिनुभयो । पर्वत जील्लाको...

जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताको सदस्यता नवीकरण नहुने

पर्वत, ३० बैशाख /नेपाल पत्रकार महासङ्घ पर्वतले सदस्यता शुद्धिकरण अभियान लागु गर्ने भएको छ । सदस्यता नवीकरण सम्बन्धी कार्यविधि–२०७६ र हालै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय अनुसार कर्मचारी, राजनीतिक दलका क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहमा रहेका कार्यसमिति...

ऐतिहासिक धार्मिक बज्रमारा मन्दिर पुननिर्माण हुदै , चारभञ्ज्याङ तमु समाज अन्तरास्ट्रिय समन्वय समितिले गर्यो आर्थिक सहयोग

२६ वैशाख २०८०/पर्वतको चारभञ्ज्याङ क्षेत्र फलेवास ९ भंगरामा रहेको ऐतिहासिक धार्मिक स्थल बज्रमार भगवति देवि मन्दिर, पुन निर्माणका लागि चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्य समितीले आर्थिक सहयोग प्रदान गरेको छ । मन्दिर, पुन निर्माणको लागि ११ लाख ८३ हजार...

सार्वजनिक बिदाको दिन पनि पर्वतका सरकारी निकायले सेवा दिने

१४ बैशाख /जिल्ला प्रशासन कार्यालय पर्वत लगायत जिल्लाका विभिन्न सरकारी तथा सरकारी स्वामित्वका निकायहरुले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएका छन् । जिल्ला प्रशासन कार्यालय सहित करदाता सेवा कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, मालपोत कार्यालय, जिल्लाका सात...

विश्व औलो दिवशको अवसरमा सरोकारवाला बिच अन्तरक्रिया

१२ वैशाख पर्वत / पर्वतमा औलो निवारणको चरणमा रहेको छ । विश्व औलो दिवशको अवसरमा सरोकारवालाको बिचमा गरिएको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले औलो निवारणमा ठूलो सफलता हासिल गरेको जनाएको छ । विगत दुई वर्षमा औलोका एकजना पनि बिरामी नदेखिएको हुनाले...

पर्वतको शंकरपोखरीमा भिषण आगालागी,२००हेक्टर बन जल्यो ,खानेपानीका पाईप जलेपछी पानीको समस्या

१० वैशाख २०८० ।पर्वतको फलेवास नगरपालिका वडा नंं ३ खलडाडा विरौटा नजिक रहेको कालिका सामुदायिक वनमा आगालागीहूदा बन डढेर नष्ट हुनुका साथै खानेपानीका पाईप समेत जलेका छन् । खानेपानीको पाईप जल्दा वस्तीमा पानीको समस्य रहेको छ ।वनमा आगालागीहुदा सो...

गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा पानी वितरणमा‘लोडसेडिङ’

पर्वत / गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकाहरू बजार क्षेत्रबाहिर रहेका धाराको खोजीमा जान्छन्। बिहान र बेलुका गरेर धारामा दैनिक आठ घण्टा पानीको आपूर्ति हुने गरेको कुश्मामा यति वेला पानीको आपूर्ति ह्वात्तै घटेको छ। अड्कलेर छोडिएको केही पानी मात्रै...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img