फागुन ८
फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज भएपछि हाइप झनै उच्च भएको छ । फस्टलुक, टिजर हुँदै ट्रेलरबाट मिलेको सर्वत्र तारिफ र सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ...
दिल सागर विसी/६ फागुन /
पर्वतमा फागुन १३ गतेदेखी दादुरा रुवेला खोप अभियान संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार फागुन महिनाको १३ गते देखी १७ गते सम्म पर्वत जिल्लाका फलेवास नगरपालिका ,महाशिला गाउपालिका ,पैयू...
दिल सागर विसी/
५ फागुन / पर्वत/
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अवको आबश्यकता आर्थिक समृद्धि रहेको वताउनु भएको छ । सुक्रवार पर्वतको फलेवास नगरपालिका ८ नं. वडाको नव निर्मित भवन उद्घाट गर्दै तिमिल्सिनाले देशमा भौतिक पुर्वधार विकासले गति लिए...
पर्वत / पर्वतमा फागुन १५ देखी २६सम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष...
कास्की – पाँच करोड रुपैयाँ फिरौती माग्ने दुई जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।पोखरा महानगरपालिका–१६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिँदै पाँच करोड रुपैयाँ फिरौती मागेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा...
१८ माघ २०८० पर्वत ।आयोडिनको कमीले हुने विकृतिहरु सम्वन्धि जनचेतना जगाउन फेब्रुुअरी महिनालाई आयोडिन महिनाको रुपमा प्रचार प्रसार गर्न लागिएको छ । राष्ट्रिय अभियान लाई सफल पार्न स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा विहविार पर्वतमा क्रियाशिल पत्रकारहर विच अन्तरक्रिया कार्यक्रम सम्पन...
रामचन्द्र भुसाल, २०८० पौष,
पर्वतको फलेवासमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार जिल्ला प्रहरी कार्यलय पर्वतको आयोजनामा फलेवासको खानिगाउँमा विभिन्न सरोकारवला नागरीकाहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समुदायमा भएका समस्याहरुको पहिचान गरी...
दिल सागर विसी पर्वत७ पौष २०८० पर्वत/पर्वतको महाशिला गाउँपालिका वडा नं.६ फलामखानीमा वडा कार्यालय वाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि समाजिक सुरक्षा भत्ता विारण गरिएकोवडा अध्यक्ष गोविन्द वहादुर विकले जानकारी दिनु भयो...
रामचन्द्र भुसाल, २०८० माघ, ०६/
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँमा सञ्चालित मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सँस्थाको दशौँ बार्षिकोत्सव समारोह तथा छैटौँ साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच सहकारीमा आवद्ध विभिन्न...
।रामचन्द्र भुसाल, २०८० पौष २९, फलेवास ।
अहिंसावदि रेडियो पर्वतको १२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । अहिंसावदि संगठनले विधिवत रुपमा जिम्मेवारी लिएको १२ बर्ष पुगेको अवसरमा १२औं वार्षिककोत्सव सम्पन्न भएको हो । आजभन्दा १७ वर्ष पहिले वि.सं २०६३ सालमा...