२४ भाद्र/
प्रेस वक्तव्य जेनेरेसन–जेड पुस्ताले आह्वान गरेको भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्दको आन्दोलनले हिंसात्मक मोड लिँदा अहिलेसम्म १९ जनाको ज्यान गइसकेको र सयौँ संख्यामा घाइते भएको घटनाप्रति गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वत एवं नागरिक समाज सञ्जाल...
पर्वत : विद्यालय स्तरमा विद्यार्थीको प्रतिभा र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुश्मा नगर समितिको आयोजनामा कुश्मा नगरपालिका स्तरीय अन्तर विद्यालय वक्तृता प्रतियोगिता हुने भएको छ ।
आगामी २०८२ साल असोज १ गते हुने प्रतियोगिता कुश्मा...
रामचन्द्र भुसाल, फलेवास ।पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी...
पर्वत ।
गृहमन्त्रालयले हालै ल्याएको संघ संस्था ऐनको मस्यौदा सच्याउन , जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय ध्यानाकर्षण पत्र पेश गरिएको छ ।
गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संञ्जाल को नेतृत्वमा गृह मन्त्रालय द्वारा प्रकाशन गरिएको संघ...
लण्डन ।वेलायतमा स्थापना भएर सामाजिक सेवामा कृयाशिल रहेको चार भन्ज्याङ तमु समाज यूके “वर्ष २०२५ को उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित भएको छ ।
३१ अगस्टमा नेपाल ब्रिटेन डटकमले १८औं वार्षिक समारोहमा महामहिम नेपाली राजदूतज्यू सहित विभिन्न संघ संस्थाका नेतृत्वदायी,...
पर्वत- पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा रहेको मोती सामुदायिक पुस्तकालयमा पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्ष भदौ १५ गते मनाइने पुस्तकालय दिवसको अवसर अन्तर्गत यस पटक १८ औँ पुस्तकालय दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल राष्ट्रिय...
गृह मन्त्रालयले ल्याएको संघ संस्था ऐनको मस्यौदा पर्वतमा जलाईएको छ । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज संजाल पर्वतको आयोजनामा कुश्मा लोकतान्त्रिक चोकमा नेपाल सरकार गृह मन्त्रालय द्वारा संघ संस्था ऐनको मस्यौदा २०८२ ल्याएकोमा सो...
रामचन्द्र भुसाल, फलेवास ।पर्बतको फलेवास नगरपालिका ६, देविस्थानमा मोटर साइकल दुर्घटना भएको छ ।
हिजो राती करिव ११:१५ बजेको समयमा फलेवासको ढिक नजिकै उक्त घटना भएको हो ।
देविस्थानका कुशल पौडेलले आफ्नो घर नजिकै पार्किङ गरि राखेको ग ३...
पर्वत / आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उप शाखाले खाद्यान्न र कुर्ची वितरण गरेको छ ।कम्पनी स्थापना दिवको अवसरमा कुश्मा उप शाखाले खाद्यान्न र कुर्ची वितरण गरेको हो ।पर्वतको फलेवास नगरपालिका ८, ठानामौला नमुना बस्तिमा...
पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
राक्सेमा पहिरो खसेपछि करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ ।
जिल्ला प्रहरी कार्यालयका...