निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

(एमाले) कुश्मा नगर कमिटिले कार्तिक २५ गते कुश्मामा मोटरसाइकल र्‍याली गर्ने

पर्वत । नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि जागरण सभा, जनप्रदर्शनहरु गरिरहेको छ ।

आगामी कार्तिक २८ गते जिल्ला स्तरीय जनप्रदर्शन गर्न लागेको एमालेले सवै पालिका तथा वडाहरुमा समेत प्रदर्शन गर्ने गरी तयारी गरीरहेको छ ।

सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरे पनि एमालेले भने निर्वाचनको वातावरण अझै नबनेको भन्दै दवाबमुलक जनप्रर्दशनहरु गरीरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img