निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

पूर्वधार विकास कार्यालय पर्वत बाट १२२ योजना सम्पन्न २३ किलोमिटर कालोपत्रे । सुनौलो खवर

श्रावण ३० , २०८१ ।पूर्वधार विकास कार्यालय पर्वत बाट योजना सम्झौता भै असार मसान्त सम्म मा १२२ वटा योजना सम्पन्न भएका छन् । प्रदेश सरकार र संघको गरि कुल १५२ वटा योजना रहेकोमा १२२ वटा योजना सम्पन्न भएको कार्यालयले...

कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको बार्षिक कार्यक्रम सार्वजनिक

२९ साउन, पर्वत । कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बार्षिक कार्यक्रम सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजीत एक कार्यक्रमका वीच लाभान्वित कृषकका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु तथा पत्रकारहरुका...

पर्वतमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि

पर्वतमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ। सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा  करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका...

पर्यटन तथा उद्योग कार्यालय पर्वतको वार्षिक प्रगती सार्वजनिक भौतिक प्रगती ९७ प्रतिशत ।

श्रावण २४ पर्वत । पर्यटन तथा उद्योग कार्यालय पर्वतको आ व २०८०।२०८१ को समग्र प्रगती सार्वजनिक भएको छ । कार्यालयको गत आवको भौतिक प्रगती ९७.७७ प्रतिशत र वित्तिय प्रगती ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।गत आ.व.मा कार्यालयको कुल वजेट...

पर्वतमा डेंगु संक्रमितहरू बढ्दै

पर्वत : वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ। पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार यही साउन २ गतेदेखि साउन २२ गतेसम्म २१ दिनमा नै ५६ जना विरामीमा...

लागू औषध बेचबिखन गर्ने चार जना महिला पर्वतबाट पक्राउ

पर्वत / लागू औषध बेचबिखन गर्ने चार जना महिलालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन बरामका अनुसार पक्राउ परेकाहरूमा कुश्मा नगरपालिका–७ खरेहामा डेरा गरी बस्ने २१ बर्षिया रोशनी नेपाली, सोही...

गण्डकीमा एमालेलाई ‘इगनोर’, दीर्घकालीन असरको निर्णय नगर्न सरकारलाई चेतावनी

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर नयाँ गठबन्धन बनाएपछि त्यसको असर केन्द्रदेखि प्रदेशसम्म झरेको छ । अन्य प्रदेशहरूमा कांग्रेस र एमालेको सरकार गठन प्रक्रिया अघि बढिसकेको छ । गण्डकीमा भने नयाँ गठबन्धनको चाइँचुइँ छैन ।...

सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसमा निजामती कर्मचारी सङ्गठनद्धारा विद्यालयमा सहयोग

साउन पर्वत / सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा साउन १५ मा नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति पर्वतले विद्यार्थीहरूको लागि शैक्षिक सामग्री वितरण गरेको छ । फलेवास नगरपालिका–५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने...

पर्वतमा ६ सय रोपनी क्षेत्रफलमा मकैको विउ उत्पादन । सुनौलो खवर

१४ श्रावण २०८१ ।पर्वतमा ६०० रोपनी क्षेत्रफलमा मकैको विउ उत्पादन गरिएको छ । करिव २० लाख लगानीमा मकैको विउ उत्पादन कार्यक्रम संचालन गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कार्यालयको आव २०८०।२०८१ को वार्षिक कार्याक्रम अन्तर्गत मकै विउ उत्पादन...

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको प्रगती ९३ प्रतिशत , ६३०० हेक्टर जमिन सिंचित । सुनौलो खवर

१२ श्रावण २०८१ ।जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका पर्वतको प्रगती ९३ प्रतिशत रहेको छ । विहिवार जिल्ला प्रशासन कार्यालया आयोजना भएको कार्यालयहरुको प्रगती सार्वजनिक कार्याक्रममा इन्जिनियर रामचन्द्र तिमिल्सिनाले प्रगतीको वारेमा जानकारी गराएका हुन् ।गण्डकी प्रदेश मातहत रहेको यस...
636 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img