निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

दिदिले कलेजो दिएपछी भाइले पाए नया जिवन

२० कात्तिक, चितवन । आज दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन छ ।सर्लाही हरिवन नगरपालिक– ८ कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको...

स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाऔँ : प्रधानमन्त्री

काठमाडौ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका छन् । भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९...

प्रधानमन्त्री बोलेको विषयले देशभरि तरंग , संशोधन नगरी एमसीसी पारित हुदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयले देशभरि तरंग आएको बताउँदै एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको समेतस्पष्ट पारेका छन् । देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल...

युरोपमा फेरि वढ्यो कोरोना महामारीको केन्द्र वन्न सक्ने भन्दै डब्ल्यूएचओको चेतावनी ।

काठमाण्डौ युरोपमा फेरि कोरोना महामारी वढेको छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यूरोप फेरी कोभिड महामारीको केन्द्र विन्दु वन्न सक्ने भन्दै चेतावनी दिएको छ । कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र यूरोप वन्न सक्ने समेत...

पर्वतका कम्युनिष्ट पाटी नेता चालिसे सम्मानीत

१९ कार्तिक, पर्वत । नेपाल कम्युनिष्ट पाटी पर्वतमा का संस्थापक नेता तोयनाथ चालिसे सम्मानीत भएका छन् ।उहालाई नेकपा एमालेको कुश्मा नगरपालिका ६नं वडा कमिटिले सम्मान गरेको हो । चालिसे पर्वत जिल्लामा कम्युनिष्ट पाटीको स्थापना गर्ने संस्थापक मध्येका एक...

पर्वतअस्पतालमा पत्रकारको उपचारमा ४० प्रतिशत छुट

१९ कार्तीक पर्वत । पर्वतअस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा छूटको व्यवस्था गरिदिन अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा...

उमेरले छेकेन व्यवसायी वन्न ६८ वर्षका भुषाल तरकारी खेतीमा रमाउदै

डिल व वि.क१८ कार्तीक पर्वत - उमेरले ६८ वर्ष काटेका पर्वत फलेवास ३ का लक्ष्मी प्रसाद भुषाल विहानै वाट तरकारी वारीमा भेटिन्छन् विहान उठेदेखी वेलूका अवेर सम्म उनको मूख्या काम नै तरकारी वारीमा काम गर्ने र राम्रो तरकारी...

राती १० वजे पछी देउसीभैलो खेल्न प्रशासनको रोक

१८ कार्तीक पर्वतपर्वतमा राती १० वजे पछी देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सुचना प्रकाशन गरि यस्तो जानकारी दिएको हो । कोभिड १९ को जोखिम अझै रहिरहेको र रातको समयमा अपारधिक घटना हुन सक्ने भन्दै...

नेकपा एमाले कुश्मा नगर कमिटिको अधिवेशन सम्पन अध्यक्षमा श्रेष्ठ निर्वाचित

 १५ कार्तिक पर्वत नेकपा एमाले कुश्मा नगर कमिटिको पहिलो अधिवेशन सम्पन भएको छ । सर्वसम्मतीमा टुंगिएको अधिवेशनवाट अध्यक्षमा मिन प्रसाद श्रेष्ठ र सचिवमा गणेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । तेसैगरि उपाध्यक्षमा किशोर सापकोटा सह सचिवमा अर्जुन पौडेल निर्जन...

मौरीले वदलियो रिजालको जिवन

पर्वतको फलेवास लिमिठानाका लाल प्रसाद रिजालको जिवन मौरी पालन व्यवसायले एकाएक वदलिएको छ । गांउमा रोजगारको खोजीगर्दै हिड्ने यूवाहरुका लागि उनि उदाहरिणय पात्र वनेका छन् । उमेरले ३८ वर्ष पुगेका रिजाल केही वर्ष अगाडी धन कमाउन खाडीमुलक पूगे पनि...
654 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img