डिल व वि.क
पर्वत
पर्वतको फलेवास ७ लिमिठानामा विगत ५ वर्षदेखी समायोजनाका कारणले वन्द रहेको जनता प्रा. वि. पुन संचालनमा आएको छ । गाँउमा रहेको विद्यालय वन्द हुदा साना वालवालिकाहरुलाई पठनपाठनका लागि निकै टाढा जानुपर्ने अवस्था रहेकोले स्थानियहरुको पहलमा पुन संचालनमा...
काठमाण्डौ, १०, कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै कानून व्यवसायीहरु आजदेखि आन्दोलन गर्ने निर्णय गरेका छन् । नेपाल बार एशोसियशनले आजदेखि इजलास बहिष्कार लगायतका आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको हो ।
बारको हिजो मंगलवार बसेको कार्यसमिति बैठकले न्यायपालिकामा...
७ आश्विन २०७८ पर्वतपर्वतमा याचआईभी संक्रमितको दर दिनाहुदिन वढ्दो क्रममा रहेको छ गत वर्ष ९४ जना संक्रमित रहेको पर्वतमा यस वर्ष ११८ जना पुगेको तथ्यांक सार्वजनिक भएको हो । कम्यूनिटी सपोर्ट ग्रूपले आयोजना गरेको वार्षीक समिक्षा कार्यक्रममा संस्थाले सक्रमितको...
सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता’ नतिजामुखी कार्यक्रमका लागि विषय गत र भौगोलिक क्षेत्रलाई प्राथामिकता’ भन्ने नाराका साथ आज पर्वतमा पनि ४२ औ सामाजिक सेवा दिवस मनाइएको छ ।
कार्यक्रमको पहिलो चरणमा पर्वत जिल्ला अस्पतालमा रहेका सम्पूर्ण विरामीहरुलाई फलफुल वितरण...
पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका ४ वालवालिका समस्यामा परेका छन । विगत केहि वर्षदेखी स्थानिय १जना पंडितको घरमा चिद्रिखानीवाट आएर आश्रय लियर वसेको परिवार अहिले आएर समस्यामा परेको स्थानिय शिक्षक आत्माराम शर्माले जानकारी दिनुभयो । २ छोरा...
पर्वत – प्राविधिकहरूको गलत डिजाइनका कारण पर्वतको फलेबास नगरपालिकाको लमायखोलामा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डतर्फको सडकमा पर्ने पुल ४ वर्षअघि निर्माण सुरु भएको हो ।२५ मिटर लम्बाइको लमायखोला पुल ५ करोड ६४ लाख...
विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने प्रवक्ता शरद...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले कांग्रेसकेन्द्रिय सदस्य र दलित संघको अध्यक्ष वाटपदबाट राजीनामा दिएका छन्।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाको जानकारी गराएर राजीनामा पत्र बुझाउन विश्वकर्मा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।
आफूले केन्द्रीय...
पर्वत । पर्वतमा सामजिक विकास कार्यालय स्थापना भएको छ । सामाजिक बिकास कार्यालय नहुँदा प्रदेश मातहतका योजना कार्यान्वयनमा समस्या परिरहेको बेला विकास कार्यलाई सहज र प्रभावकारी बनाउन पर्वतमा कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेश मातहत शिक्षा, संस्कृति, विज्ञान...
बागलुङ- कोरोना सङ्क्रमण दर न्यून भएसँगै जिल्लामा विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् ।
कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए ।...