निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अर्थ / बिजनेस

आई.एम.इ. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ३ दिने ILIST आवासीय तालीम सम्पन्न।

कार्तिक १६ , पोखरा। आई एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेश अन्तर्गतका २५ जना एजेन्सी मेनेजहरुका लागि पोखरामा कार्तिक १४ बाट १६ सम्म ३ दिनको आवासीय तालीम सम्पन्न गरेको छ। आई.एम.इ.लाइफ इन्स्योरेन्स सेल्स ट्रेनिङ (ILIST) तालिमको कम्पनीका...

सुनको भाउ अहिलेसम्मकै महँगाे ,तोलाको १ लाख १६ हजार

काठमाण्डाै - सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल...

फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकियो

काठमाडौं ।  सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण एक महिनामै फिल्मको छायांकन सकिएको जानकारी दिएको छ...

आई.एम.इ. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ३ दिने ILIST तालीम सम्पन्न।

भाद्र २२६, पोखरा। आई एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको गण्डकी प्रदेश अन्तर्गत कार्यरत २५ जना एजेन्सी मेनेजरहरु, एरिया ब्रान्च मेनेजरहरु तथा शाखा प्रमुख हरुलाई पोखरामा २०८० भाद्र २१ बाट २३ सम्म ३ दिनको आवासीय तालीम सम्पन्न...

आईएमई लाईफ इन्स्यारेन्स कम्पनीका एजेन्सी लिडरहरूलाई व्यावसायिक योजना तालिम सम्पन्न

९ भाद्र पोखरा /आईएमई लाईफ इन्स्यारेन्स कम्पनीका एजेन्सी लिडरहरूका लागि सुक्रवार व्यावसायिक योजना तालिम सम्पन्न भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गतका एजेन्सी लिडरहरू लाई व्यवसाय प्रवद्र्धनका लागि तालिम प्रदान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न शाखाबाट २१...

आइ.एम.ई.लाईफ इन्स्योरेन्स कुश्माका उत्कृष्ट एजेन्सी मेनेजरहरुलाई सम्मान ।

पर्वत-आइ.एम. ई.लाईफ इन्स्योरेन्स कम्पनी लि. कुश्मा शाखाले ऐजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई सम्मान गरेको छ ।  आ.ब. २०७९/०८० मा उत्कृष्ट भएका ऐजेन्सी मेनेजरहरुलाई शाखाले सम्मान गरेको हो । सनिबार कुश्मा शाखामा विशेष कार्यक्रमको आयोजना गरि अवार्ड वितरणसँगै...

भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धरा डालेघाँसका विरुवा वितरण

पर्वत- भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले भू–क्षय न्यूनिकरण सँगै कृषकहरुको आयआर्जनमा समेत सुधार ल्याउने उद्धेश्यले ७० हजार डालेघाँसका विरुवा वितरण गरिएको छ । कार्यालयले पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र स्याङ्जाका कृषकलाई विरुवाहरु वितरण गरिएको हो ...

दाङमा मल अभाव,मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल

१२ असार, दाङ । असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका(७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् । गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपुर्‍यायो । राजपुरका ६३ जना...

पैंयु गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक, बजेट झन्डै ४२ करोड

पर्वत-पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो ।...

पर्वतको कुश्माबजारमा ५ करोडको लगानीमा स्वर्ग होटल सञ्चालन

पर्वत, असार ७ /पछिल्लो समय पर्वतको कुश्मा बजार पर्यटकीय हिसावले आकर्षित बन्दै गएपछि आवास र प्रविधियुक्त नयाँ होटलहरु सञ्चालन हुने क्रम बढेको छ । पर्वतको कुश्माबजार स्थित शिवालय चोकमा हालै ५ करोडको लागतमा स्वर्ग होटल सञ्चालनमा आएको हो ।विगतमा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img