निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

शिक्षा

राष्ट्रिय योग दिवसको अवसरमा प्रभातफेरी तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्वत । राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा प्रभातफेरी कार्याक्रमको आयोजना गरिएको छ । “स्वस्थ्य जीवन चाहाना योग शिक्षा र साधना” भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रम तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा वौल्दै प्रमुख अतिथी प्रदेश...

आठौ राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा योग शिविर आयोजना गरिने

पर्वत/ आठौ राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा योग शिविर आयोजना गरिने भएको छ ।स्वस्थ्य कार्यालय पर्वत, कुश्मा नगरपालिका र जिल्ला आयूवेर्दिक कार्यालय पर्वतको आयोजना मा योग शिविर आयोजन गर्न लागिएको स्वस्थ्य कार्यालय पर्वतका नि प्रमुख शन्तोष पौडेलले जानकारी दिनु...

अब बन्ने शिक्षामन्त्री नेपालको सार्वजनिक शिक्षा सुधारका लागि प्रष्ट दृष्टिकोण भएको हुनुपर्दछ – अध्यक्ष तिमिल्सिना

काठमाडौ/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ शिक्षामन्त्री हुनलागेका व्यक्ति सार्वजनिक शिक्षा सुधार्ने योजना र कार्यक्रमप्रति स्पष्ट हुुनुपर्ने सुझाब दिनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा राजधानीमा आयोजना गरेको ‘सार्वजनिक शिक्षा सम्मेलन २०७९’ मा प्रमुख अतिथिका रुपमा बोल्दै राष्ट्रियसभाका...

सामाजिक सेवा दिवसको अवसरमा बिबिध कार्याक्रम सम्पन्न, विद्यार्थीलाई पोषाक वितरण

६ आश्विन २०७९ पर्वतपर्वतमा सामाजिक सेवा दिवस बिबिध कार्यक्रम गरि मनाइएको छ । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा सामाजिक विकास कार्यालय पर्वत, गुडनेवर्स इन्टरनेशनल नेपाल र सोडेक नेपालको साझेदारीमा सामाजिक सेवा दिवस मनाइएको...

चुनावी प्रतिबद्धता पत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न एनसिइ पर्वतले बुझायो सुझावपत्र

१९ चैत्र, कुश्मा, पर्वत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ नेपाल) पर्वतले जिल्लाका प्रमुख तीन राजनैतिक दललाई सार्वजनिक शिक्षाको सुधारलाई प्राथमिकतामा राखी निर्वाचन घोषणा पत्र (प्रतिबद्धता पत्र) तयार गर्न अनुरोध गर्दै सुझावपत्र बुझाएको छ । हिजो र आज...

वैकल्पिक शिक्षाको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे बहश कार्यक्रम सम्पन्न

२ चैत, कुश्मा, पर्वत । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतको आयोजना र कुश्मा नगरपालिकास्थित पर्वत, कृष्णागण्डकी र जनज्योती सामुदायिक सिकाइ केन्द्रसँगको सहकार्यमा वैकल्पिक शिक्षाको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरुका बारेमा सरोकारवालाहरुको सहभागितामा एक दिवसीय छलफल कार्यक्रम सम्पन्न...

हरित अभियानका लागि लायन्स क्लव अफ पर्वत ब्रिज सिटीले गर्यो भिडियो प्रर्दशनी

२०७८ चैत्र २ पर्वत । पर्वत लायन्स क्लव अफ पर्वत ब्रिज सिटीको ओजनामा पर्वतको कुश्मामा हाम्रो हरित भविष्य भिडियोसो कार्यक्रम सम्पन्न भएको छ । यूवा वर्गमा एक अर्का वीच सहकार्यको भावनालाई वढवा दिन तथा हरित आचार संहिता प्रवद्र्धन गर्ने...

शैक्षिक सुधारका लागि एनसिई नेपालको पहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ मंसिर, फलेवास, पर्वत ।सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वत, फलेवास नगरपालिका ६ नं वडा कार्यालय र सिटिजन लाइफ इन्स्योरेन्सको संयुक्त आयोजनामा फलेवासको देवीस्थानमा कार्यक्रम...

कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत जिल्लाको कुश्मा बजारमा रहेको कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट बनेका छन् । दुवैजना बाल प्रतिभा छनोटमा गण्डकी प्रदेशकै उत्कृष्ट बनेका हुन् । कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कुमार कर्माचार्यका अनुसार अन्तर्राष्ट्रिय बालअधिकार दिवस, २०२१ को अवसरमा...

समायोजनले वन्द भएको विद्यालय ५ वर्ष पछी पुन खुल्यो

डिल व वि.क पर्वत पर्वतको फलेवास ७ लिमिठानामा विगत ५ वर्षदेखी समायोजनाका कारणले वन्द रहेको जनता प्रा. वि. पुन संचालनमा आएको छ । गाँउमा रहेको विद्यालय वन्द हुदा साना वालवालिकाहरुलाई पठनपाठनका लागि निकै टाढा जानुपर्ने अवस्था रहेकोले स्थानियहरुको पहलमा पुन संचालनमा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img