निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

पर्वतमा ६ सय रोपनी क्षेत्रफलमा मकैको विउ उत्पादन । सुनौलो खवर

१४ श्रावण २०८१ ।पर्वतमा ६०० रोपनी क्षेत्रफलमा मकैको विउ उत्पादन गरिएको छ । करिव २० लाख लगानीमा मकैको विउ उत्पादन कार्यक्रम संचालन गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कार्यालयको आव २०८०।२०८१ को वार्षिक कार्याक्रम अन्तर्गत मकै विउ उत्पादन...

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको प्रगती ९३ प्रतिशत , ६३०० हेक्टर जमिन सिंचित । सुनौलो खवर

१२ श्रावण २०८१ ।जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका पर्वतको प्रगती ९३ प्रतिशत रहेको छ । विहिवार जिल्ला प्रशासन कार्यालया आयोजना भएको कार्यालयहरुको प्रगती सार्वजनिक कार्याक्रममा इन्जिनियर रामचन्द्र तिमिल्सिनाले प्रगतीको वारेमा जानकारी गराएका हुन् ।गण्डकी प्रदेश मातहत रहेको यस...

चार भन्ज्याङ तमु समाज यूकेको ग्रिष्मकालिन भेटघाट १७ अगष्टमा आयोजना हुने

लण्डन/ चार भन्ज्याङ तमु समाज यूकेले हरेक वर्ष आयोजना गर्दै आएको ग्रिष्मकालिन भेटघाट कार्यक्रम यस वर्ष पनि १७ अगष्ट २०२४ आयोजना हुने भएको छ । चार भन्ज्याङ गाउ बाट बाहिरा विवाहित भएर गएका चेलीबेटी तथा ज्वोई परिवारहरुलाई निमन्त्रर्ण गरि...

दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार सवै सौर्य एयरलाइन्सका कर्मचारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा सवार सवै सौर्य एयरलाइन्सका कर्मचारी रहेको खुलेको छ । विहन ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सवार १९ जना मर्मतको लागि पोखरा जान लागेको र...

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना सवार रहेको पुष्टि

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । विमान पुरै आगजनी भएको छ । काठमाडौँबाट पोखरा उड्ने क्रममा...

सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रयि विमानस्थलमा दुर्घटना

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटना भएको खवर प्राप्त भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको खवर प्राप्त भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट...

पर्वतमा देशभरमै सवैभन्दा धेरै बर्षा

८ साउन, काठमाण्डौं । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५।६ लिलिमिटर वर्षा भएको छ । विभागका अनुसार काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास...

फलेवास नगरपालिकाद्धारा नगरभित्रका प्रहरी चौकीलाई उद्धार सामग्री प्रदान

रामचन्द्र भुसालपर्वत / पर्वतको फलेवास नगरपालिकाद्धारा नगरभित्रका प्रहरी चौकीलाई विपद व्यवस्थापन तथा उद्धार सामग्री प्रदान गरएिको छ । नगरभित्र रहेका देविस्थान प्रहरी चौकी, खानिगाउँ प्रहरी चौकी, भंगरा प्रहरी चौकी र कार्किनेटा प्रहरी चौकीलाई सामग्री प्रदान गरीएको नगरपालिकाले जनाएको छ...

ओली नेतृत्व मन्त्रिपरिषद्‌मा दलित समुदायको सहभागिता सून्य

१ श्रावण /नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य समिकरणमा विस्तार भएको नया मन्त्रिपरिषद्‌मा दलित समुदायको सहभागिा सून्य रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली नेतृत्वमा २२ जनाको मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।देशमा १३...

पर्वतमा अबिरल वर्षा पहिरोले १ रेष्टुरेन्ट र ६ घर पुरिए ।

२७ असार, पर्वत । असार २६ गते वेलुका परको अबिरल वर्र्षाका कारण पर्वतमा फेरी रेष्टुरेन्ट सहित घरहरु पूरिएका छन् । वर्षाका कारण कुश्मा नगरपालिका सहस्रधारमा पहिरो आउदा रिभर रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img