डिल सागर विसी पर्वत२६ असार २०८१ पर्वत /
भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आव २०८०/२०८१ को वार्षिक प्रगती सार्वजनिक गरेको छ । आज कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यालय प्रमुख दिवाकर पौडेलले भौतिक प्रगती ९५ प्रतिशत र समग्र वित्तिय...
असार २६ पर्वत ।
स्वास्थ्य कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८०।२०८१को वार्षिक प्रगती सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेल गरि कार्यालयले वर्ष भरि सम्पादन गरेका कार्यक्रमहरुको प्रगती सार्वजनिक गरेको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले सङ्घ तथा...
२४असार २०८१ ।
जिल्ला समन्वय समिति पर्वतको आयोजनामा पर्वतमा क्रियाशिल पत्रकारहरु विच समन्वय वैठक सम्पन्न भएको छ । असार २३ गते सम्पन्न भएको वैठकमा पर्वतमा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
वैठकमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले नेपाल...
२३ असार, पर्वत ।
अबिरल वर्षातका कारण पर्वतमा २ जनाको मृत्यू भएको छ भने ४ घर र पहिरोले पुरिएका छन् । पर्वतको फलेवास १ कार्कीनेटामा शनिवार दिउसो पहिरो आएर गोठ पूरिदा २ जनाको मृत्यू भएको हो । गोठमा वाधेका...
२१ असार पर्वत ।
मनसुन सुरु भए संगै देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ ।असारको तेस्रो हप्ता सम्म ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने स्वास्थ्य कर्मीको...
असार १७ । दिल सागर विसी ।
पर्वतको फलेवासका किशोरीहरुलाई आत्मरक्ष सम्बन्धी तालिम प्रदान गरिएको छ ।
सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा फलेवास नगरपालिकाको समन्वयमा असार १७ गते १ दिने आत्मरक्षा तालिम प्रदान गरिएको हो । तालिममा फलेवासका करिव ६४...
डिल सागर विसी १६ असार २०८१ पर्वत /
भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८०/२०८१ को वार्षिक कार्यक्रम अन्र्तगत ६० हजार विरुवाहरु वितरण गर्ने लक्ष्य राखिएकोमा यस वर्ष लक्ष्य भन्दा...
बेल्जियम
चार भन्ज्याङ तमु समाज युरोपियन युनियन अध्यक्षमा पुर्ब प्रबासी नेपाली मन्च नेदर्लेन्डका अध्यक्ष प्रेमकाजी गुरुङ चयन भएका छन ।तमु समाज बेल्जियमका पूर्व अध्यक्ष , पर्वत वेल्फेयर समाज बेल्जियमका अध्यक्ष तथा चार भन्ज्यङ तमु समाज समन्वय समितिका सल्लाहकार...
३ असार पर्वत ।
पर्वतमा खानेपानीका श्रोतमा दिशामा हुने किटाणू ‘कोलीफर्म’भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतले आज पर्वतको कुश्मामा आयोजना गरेको खानेपानी गुणस्तर निगरानी तथा सूरक्षा सम्वन्धि कार्याक्रममा सो तथ्यांक सार्वजनिक भएको हो ।
चालु आर्थीक वर्षमा पर्वत जिल्लाका विभिन्न...
१ असार पर्वत।
नेकपा एमाले फलेवास नगर कमिटिको दोस्रो अधिवेशन वाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पहिलो वैठक शनिवार फलेवासमा सम्पन्न भएको छ ।
शनिवार खानीगाउँमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष देविप्रसाद तिमिल्सिनाले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको...